अमेरिकी सांसदहरूको २१ सदस्यीय टोली नेपालमा, के हुन् आउँनुको कारण ?
अमेरिकाका सांसदसहितको २१ सदस्यीय टोलीले नेपालको भ्रमण गरेको छ। भ्रमणका क्रममा टोलीले नेपालका विभिन्न क्षेत्रको अवलोकन गर्नुका साथै नेपाली अधिकारी तथा नेपालस्थित अमेरिकी दूतावासका कर्मचारीहरूसँग उच्चस्तरीय भेटवार्ता गरेको छ। भ्रमणमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, सीमापार आपराधिक गतिविधि नियन्त्रण, वैध व्यापारको सुरक्षा तथा आर्थिक समृद्धिका विषयले प्राथमिकता पाएका छन्। नेपाल…

