नेपाल पोल्ट्री अन्तर्रा्ष्ट्रिय प्रदर्शनी २०२० सञ्चालन हुने
०६ फागुन, काठमाण्डौ । नेपाल पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स ट्रेड एन्ड इभेन्ट प्रालिको सहकार्यमा नेपालकै सबैभन्दा ठूलो ‘नेपाल पोल्ट्री अन्तर्रा्ष्ट्रिय प्रदर्शनी–२०२०’ सञ्चालन हुने भएको छ । नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक विकास गर्ने उद्देश्यले चितवनमा फागुन १६, १७ र १८…

