निगमले फेरि बढायो इन्धनको मूल्य, एक लिटर पेट्रोल किन्न १६० रुपैयाँ खर्चनुपर्ने
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगमले पटक पटक बढाउँदै आएको इन्धनको मूल्य यसपल्ट पनि नोक्सानी बढेको भन्दै...