रसुवाको बाढीपछि जीवन बीमा क्षेत्रमा दाबीको दबाब बढ्ने संकेत
नेपाल–तिब्बत सीमा क्षेत्रमा रहेको लाङटाङ रेन्जमा भएको हिमनदी विस्फोटपछि आएको अकस्मात् लेदोसहितको शक्तिशाली बाढीले ठूलो मानवीय क्षति पुर्याएसँगै बीमा कम्पनीहरूमा पनि मृत्यु तथा सम्पत्ति क्षतिको दाबी बढ्ने देखिएको छ । बाढीमा नेपालतर्फ १ हजारभन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ भने ४ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ ।…

