April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मुख्य समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्र्यो नयाँ दर ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्र्यो नयाँ दर ?

नेपाल आयल निगमले मंगलबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले साँझ जारी गरेको प्रेस विज्ञप्तीमा मूल्य बढेको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाइएको हो । निगमका अनुसार आइओसीले पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँ ९६ पैसा र डिजेलको तीन रूपैयाँ ४६…

लगानी सम्मेलनमा ३१ देशका २६० भन्दा बढी अतिथि आउने

लगानी सम्मेलनमा ३१ देशका २६० भन्दा बढी अतिथि आउने

यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको…

  • किन बढिरहेको छ सुनको मूल्य ? बढी सुन भण्डार गर्ने राष्ट्र कुन ?

    किन बढिरहेको छ सुनको मूल्य ? बढी सुन भण्डार गर्ने राष्ट्र कुन ?

    पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार पहेँलो धातुको मूल्यले यतिबेला नेपाली बजारमा नयाँ कीर्तिमान प्रतिदिन कायम गर्दे गएको छ । महासंघका अनुसार केही दिनयताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै...

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ गरिँदै

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ गरिँदै

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक...

  • वैदेशिक लगानी प्रतिवद्धता ३० अर्ब माथिको प्राप्त

    वैदेशिक लगानी प्रतिवद्धता ३० अर्ब माथिको प्राप्त

    चालु आर्थिक वर्षको ९ महिनामा झण्डै ३० अर्ब बढीको वैदेशिक लगानी स्वीकृत भएको छ। उद्योग विभागका अनुसार गत साउनदेखि चैत्र मसान्तसम्ममा कुल ३० अर्ब ९ करोड ९५ लाख बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । यो अघिल्लो वर्षको सोही समयको...

  • घट्यो घरजग्गा किनबेच कारोबार, राजस्व संकलन कति ?

    घट्यो घरजग्गा किनबेच कारोबार, राजस्व संकलन कति ?

    आर्थिक बर्ष २०८०/८१ को चैत महिनामा घरजग्गा कारोबार घटेको छ । फागुन महिनाको तुलनामा चैतमा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत महिनामा देशभरका मालपोत कार्यालयबाट साढे ४९ हजार ६...

  • रकमान्तर, कार्यक्रम संशोधन गरेर खर्च गर्दे सरकार

    रकमान्तर, कार्यक्रम संशोधन गरेर खर्च गर्दे सरकार

    वर्षमान पुन अनन्तले अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि सरकारी खर्चले तीव्रता पाएको छ । नयाँ मन्त्रीको आगमनपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो । कुल रकमान्तर भएको १ अर्ब ६३ करोड रुपैयाँमध्ये सबैभन्दा बढी स्वास्थ्य...