Banijya News

मुख्य समाचार

चैत मसान्तसम्म थपिए ५.७३ लाख नयाँ करदाता

चैत मसान्तसम्म थपिए ५.७३ लाख नयाँ करदाता

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म नेपालमा पाँच लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन्। यससँगै मुलुकभर स्थायी […]

वाणिज्य बैंककोे निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब

वाणिज्य बैंककोे निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ २२ गते मात्र बैंक तथा वित्तीय संस्थाहरूमा १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, जबकि सोही दिन कर्जा प्रवाह २ अर्ब रुपैयाँमा सीमित रहेको छ। राष्ट्र बैंकका अनुसार जेठ २१ गतेसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ६९ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा…


  • वीरगन्ज नाकाबाट १० महिनामा ८८ करोडको छुर्पी निर्यात

    वीरगन्ज नाकाबाट १० महिनामा ८८ करोडको छुर्पी निर्यात

    वीरगन्ज नाकाबाट तेस्रो मुलुक तर्फ छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको छ । नेपाली छुर्पीले केही वर्षयता युरोप तथा अमेरिकामा बजार लिन थालेको हो । विशेषगरी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा नेपाली छुर्पीको माग बढेको छ । वीरगन्ज भन्सार कार्यकालको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म यो नाकाबाट ८८ करोड रुपैयाँ बराबरको…

  • एक महिनामा निर्जीवन बीमकले संकलन गरे २ अर्ब ९६ करोड बीमाशुल्क

    एक महिनामा निर्जीवन बीमकले संकलन गरे २ अर्ब ९६ करोड बीमाशुल्क

    निर्जीवन बीमा कम्पनीहरुले आथिृक वर्ष २०८१/ ८२ को बैशाख महिनामा मात्रै करिब ३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले बैशाख महिनामा मात्रै २ लाख २३ हजार २७८ वटा बीमा पोलिसी बिक्री गरी कुल २ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।…

  • Default Image

    शिन्तामनी मुस्ताङ रिसोर्टको ६ महिनामा साढे ७ करोडको व्यापार

    यति एयरलायन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाको लगानीमा सञ्चालित मुस्ताङ माउन्टेन होम लिमिटेडले सन् २०२५ को पहिलो ६ महिनामा ७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ। मुस्ताङ जिल्लाको मार्फास्थित लक्जरी रिसोर्टले सन् २०२४ मा ७ करोड ६० लाख र सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।…

  • सरकारले दियो ४३ कम्पनीलाई पाँच अर्बभन्दा बढीको राजश्व छुट 

    सरकारले दियो ४३ कम्पनीलाई पाँच अर्बभन्दा बढीको राजश्व छुट 

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले ४३ कम्पनीलाई पाँच अर्ब रुपैयाँभन्दा बढीको राजश्व छुट दिएको छ। अर्थ मन्त्रालयका अनुसार, यस अवधिमा नेपाल विद्युत् प्राधिकरण सबैभन्दा बढी छुट पाउने संस्थाको रूपमा अगाडि देखिएको छ। प्राधिकरणले मात्रै १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट प्राप्त गरेको हो। यसैगरी, नेपाली सेनाले ७४…

  • चालु ९ महिनामा मन्त्रालयगत बजेट खर्च निराशाजनक, उद्योग मन्त्रालय सबैभन्दा कमजोर

    चालु ९ महिनामा मन्त्रालयगत बजेट खर्च निराशाजनक, उद्योग मन्त्रालय सबैभन्दा कमजोर

    नेपाल सरकारको "मन्त्रालयगत प्रगति विवरण २०८२" ले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको मन्त्रालयगत बजेट खर्चको अवस्थालाई उजागर गरेको छ। प्रतिवेदनअनुसार, समीक्षा अवधिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ, जसले विनियोजित बजेटको केवल २२.३ प्रतिशत मात्र खर्च गरेको छ। प्रतिवेदनले संघीय मामिला तथा सामान्य…

  • अब घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट बुझाउनु नपर्ने

    अब घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट बुझाउनु नपर्ने

    भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी भएको निर्देशन २०८२ (पहिलो संशोधन) जारी गरेको छ । विभागले आइतबार पहिलो संशोधित निर्देशन जारी गर्दै घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने, केवाईसी भर्नुपर्नेलगायत ५ वटा प्रावधान हटाएको छ  । प्रधानमन्त्री…

  • नेपाली उद्योग क्षेत्रमा ५.६४ खर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता

    नेपाली उद्योग क्षेत्रमा ५.६४ खर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता

    नेपालको उद्योग क्षेत्रमा हालसम्म साढे पाँच खर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हालसम्म ६,९८२ वटा उद्योग स्थापनाका लागि कुल ५ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो। विदेशी लगानीको सबैभन्दा ठूलो हिस्सा सेवा क्षेत्रमा…

  • ४७.३९ प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा

    ४७.३९ प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा

    नेपालमा जीवन बिमाको पहुँच हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २०७८ सालको वैशाख मसान्तसम्म देशभर ४७.३९ प्रतिशत नागरिक जीवन बिमाको पहुँचमा छन् । प्राधिकरणका अनुसार हालसम्म एक करोड ५३ लाख ६ हजार ९३३ वटा जीवन बिमालेख सक्रिय छन् । यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो ।…

  • Default Image

    सांसदलाई व्यक्तिगत योजनाका लागि दुई अर्ब बढी बजेट

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सांसदहरूका व्यक्तिगत योजनामा दुई अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट छुट्याउने तयारी गरेको छ । प्रस्तावअनुसार, प्रत्यक्ष निर्वाचित सांसदका लागि पाँच करोड र समानुपातिक सांसदका लागि तीन करोड रुपैयाँका योजनाहरू समावेश गरिनेछ । यसका लागि प्रदेशका ५३ सांसदहरूलाई आ-आफ्नो क्षेत्र…

Scroll to Top