May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

मुख्य समाचार

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै

बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले मंगलबार विहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा गृहमन्त्री रवि लामिछानेलाई अवरोध…

पेस्तोल देखाएर शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटपाट

पेस्तोल देखाएर शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटपाट

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जानकारी दिएको छ। जनकपुरधाम उपमहानगरपालिका–१९ मा सोमबार हतियारधारी समूहले लुटपाट गरेको जानकारी आएको र अहिले अनुसन्धान गरिरहेको धनुषाका डीएसपी रञ्जन अवालेले बताए। सहकारीको ८० लाख रुपैयाँ लुटपाट…

  • ब्रोकर कमिशन १० प्रतिशतले घट्दै

    ब्रोकर कमिशन १० प्रतिशतले घट्दै

    धितोपत्र बोर्डले आगामी जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिशन लागु गर्ने भएको छ । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए । धितोपत्र बोर्डको संचालक समितिको...

  • एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

    एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन् । नेपालगञ्ज नाका स्थित एकीकृत भन्सार जाँचचौकीको आज शुभारम्भ गर्दै उनले औपचारिक रूपमा सञ्चालनमा आए पश्चात दुई देशबीचको व्यापारमा सहजीकरण हुने बताएका हुन् ।...

  • विश्व समुदायलाई सहुलियतपूर्ण सहायता बढाउन नेपालको अपिल

    विश्व समुदायलाई सहुलियतपूर्ण सहायता बढाउन नेपालको अपिल

    नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको...

  • उदयपुर सिमेन्टसहित २५ करदाताले कर नतिरेपछि सूचना जारी

    उदयपुर सिमेन्टसहित २५ करदाताले कर नतिरेपछि सूचना जारी

    बक्यौता कर रकम दाखिला गर्न भन्दै ठुला करदाता कार्यालयले उदरपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी गरेको छ । कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो । कार्यालयका अनुसार...

  • एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

    एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारीमा सङ्लग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैर-आवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन् । बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी...

  • अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

    अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

    नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेशकुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रवीर मालाकार एवं चेम्बरका पदाधिकारी टोलीले सिंहदरवारमा...

  • तेह्र प्रतिशतले बढ्यो पर्यटक आगमन

    तेह्र प्रतिशतले बढ्यो पर्यटक आगमन

    नेपालमा विदेशी पर्यटक आगमन झन्डै १३ प्रतिशतले बढेको छ । पर्यटकीय सिजन चलिरहँदा सबैभन्दा बढी पर्यटक भित्रिएको सन् २०१९ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिलमा दुई प्रतिशत र सन् २०२३ को तुलनामा १२ दशमलव ७५ प्रतिशतले पर्यटक आगमन बढेको...