Banijya News

पत्रपत्रिका

नेपालबाट अक्सिजन भारत निर्यात

काठमाडाैं । दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै […]

रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि जेठ ६ गते उपनिर्वाचन हुने

काठमाडौँ । रिक्त भएको राष्ट्रिय सभा सदस्य पदको लागि जेठ ६ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा ‘बादल’ को रिक्त पदमा पूर्ति गर्न ६ जेठमा उप-निर्वाचन गर्ने भएको हो । बादल एमालेमा प्रवेश गरेपछि नेकपा माओवादीको सिफारिसमा उनको…


  • Default Image

    स्वास्थ्यकर्मीले एक वर्षदेखि पाएनन् जोखिम भत्ता

    बाग्लुङ । कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन् । सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन/चार महिनासम्म खटिएका…

  • Default Image

    कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ

    लाहान । प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर निवासी ५५ वर्षीय बालेश्वर यादवलाई पक्राउ गरेको हो । प्रहरीको टोलीले घरमा तलासी लिँदा झोलामा लुकाइराखेको अवस्थामा उक्त पेस्तोल र गोली…

  • Default Image

    प्रधानमन्त्री रोजगार कार्यक्रम : पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवा

    दिनभर गोरु खेद्न सके बेलुका पारिश्रमिक रु ८५० आउँछ। न त तोकिएको काम सक्नैपर्ने दबाब न त कसैले काम लगाउँछ। निर्माणको सीप भएकाले घण्टाका हिसाबमा ज्याला लिन्छन्। बेरोजगार युवाका लागि मौसममा चल्ने कामले मात्रै खर्च चल्दैन। बेमौसममा खाली बसेका युवाले काम पाउँदा नगर्ने भन्ने कुरै रहेन। नेपाल सरकारले बेरोजगार युवाका…

  • Default Image

    नक्कली सर्टिफिकेट पेस गर्ने सात जना चिकित्सक पक्राउ

    बंगलादेशबाट चिकित्साशास्त्रमा एमबीबीएस गरेका ७ जना चिकित्सकलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा पक्राउ गरी कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।बंगलादेश अध्ययन गर्न जानुअघि उनीहरुले एसएलसीको मार्कसिटमा नम्बर थप गर्नुका साथै जन्ममिति परिवर्तन गरेर अध्ययनका लागि बंगलादेश गएका थिए । अध्ययनपश्चात् नेपाल आई विभिन्न अस्पतालमा काम गरिरहेको अवस्थामा उनीहरुलाई…

  • Default Image

    सवा ८ लाख भूमिहीन सुकुम्बासी

    भरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरणअनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख…

  • Default Image

    तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढ्यो

    गर्मी बढेसँगै सर्लाही सदरमुकाम मलङ्गवा सहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किँदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने…

  • Default Image

    विद्यालय बन्द गरी पठनपाठनको वैकल्पिक माध्यमको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

    काठमाडौं । संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरूले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन…

  • Default Image

    कोरोना सङ्क्रमणका कारण पत्रकार कमल मिश्रको मृत्यु

    कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो । विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी पर्नुभएका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना…

  • Default Image

    हनुमन्तेडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै

      चरिकोट । दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने सो क्षेत्रमा नयाँ वर्ष–२०७८ मनाउनका लागि…

  • Default Image

    समुदायमा फैलिँदै कोरोनाको यूके भेरियन्ट

    नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा…

Scroll to Top