Banijya News

पत्रपत्रिका

गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन

१५ चैत, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे गुणस्तरको होटल […]

आँबुखैरेनी–छिम्केश्वरी सडकको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न

काठमाण्डौँ, चैत्र १३ तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रको तयारी गरिएको छ । गत वर्षबाट निर्माण शुरु भएको छिम्केश्वरी सडकमा आगामी वैशाखदेखि कालोपत्रेको तयारी गरिएको हो । हाल उक्त सडकमा नाला निर्माण तीव्र पारिएको जिल्ला पूर्वाधार कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । ‘सडक फराकिलो बनाउने काम…


  • Default Image

    ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु

    विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन । यो पटक…

  • Default Image

    ‘प्रति असर’को डरले खाँदैनन् हात्तीपाइलेको औषधि

    लगातार छ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२ औँ पटक अभियान सञ्चालन गर्न थालिएको छ । बागलुङमा यही चैत २० गतेदेखि १२ औँ चरणको हात्तीपाइले रोग विरुद्धको अभियान शुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न…

  • Default Image

    अभिनेत्री कंगनाले बढाइन २० केजी तौल

    भारतीय चिर्चित राजनीतिज्ञ जयललिताको भूमिका खेलेकी नायिका कंगना रनोटको नयाँ लुक्स सार्वजनिक भएको छ ।रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक गर्ने क्रममा उनको नयाँ रुप बाहिर आएको हो ।यो चलचित्रमा जयललिता देखिनका लागि कंगनाले आफ्नो २० केजी तौल बढाएकी थिइन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा जयललिता देखिनका…

  • Default Image

    अब नयाँ तरिकाबाट मौसम पूर्वानुमान

    जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । त्यसमा “नेपालमा फलानो÷फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ”, भन्ने उल्लेख हुन्छ । विभागको आजको बुलेटिन हेर्ने हो भने “आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली…

  • Default Image

    स्थानीय पाठ्यक्रम लागू गर्दै काठमाडौँ महानगरपालिका

    काठमाडौँं, ११ चैत : काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो । कोरोना भाइरसका कारण यस वर्ष आगामी…

  • Default Image

    ‘गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो छ’

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२…

  • Default Image

    कतारले कामदारको न्यूनतम तलब ३० हजार रुपैयाँ तोक्यो

    कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो। प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झन्डै ३० हजार रुपैयाँ) तोकेको…

  • Default Image

    बागमती सफाइ महाअभियान ४१० औँ हप्तामा

    बागमती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं…

  • Default Image

    सरकारी पोशाक नसिलाउनेको भत्ता कटौती हुन्छ: मुख्यमन्त्री पौडेल

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी सेवामा कार्यरत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ, ललितपुरको ११औँ वार्षिक साधारसभामा आज मुख्यमन्त्री पौडेलले पोशाक सिलाउने भत्ता लिएपछि अनिवार्य कपडा सिलाउनुपर्ने नियम नबन्दा सो…

  • Default Image

    विदेशबाट फर्केका युवा नयाँ व्यवसायमा

    रोजगारीका लागि युवा विदेश जाने मात्र होइन स्वदेश फर्केर नयाँ व्यवसाय सञ्चालन गर्ने क्रम पनि बढिरहेका छन्। लामोसमय वैदेशिक रोजगारीमा रहेर फर्केकाहरू स्वदेशमै काम गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालन गरिरहेका छन्।नेपालमा राम्रो सम्भावना भएका र केही नयाँ खालका व्यवसाय सञ्चालनमा गरिरहेका हुन्। सामूहिक र व्यक्तिगत रूपमा आफ्नै ठाउँमा उत्पादनशील…

Scroll to Top