Banijya News

पत्रपत्रिका

बागमती सफाइ महाअभियान ४१० औँ हप्तामा

बागमती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको […]

विदेशबाट फर्केका युवा नयाँ व्यवसायमा

रोजगारीका लागि युवा विदेश जाने मात्र होइन स्वदेश फर्केर नयाँ व्यवसाय सञ्चालन गर्ने क्रम पनि बढिरहेका छन्। लामोसमय वैदेशिक रोजगारीमा रहेर फर्केकाहरू स्वदेशमै काम गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालन गरिरहेका छन्।नेपालमा राम्रो सम्भावना भएका र केही नयाँ खालका व्यवसाय सञ्चालनमा गरिरहेका हुन्। सामूहिक र व्यक्तिगत रूपमा आफ्नै ठाउँमा उत्पादनशील…


  • Default Image

    कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

    काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, “पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा…

  • Default Image

    राष्ट्रिय गैंडा गणनाको तयारी गरिँदै

    – नारायण अधिकारी चितवन, ४ चैत चैत ९ गतेदेखि शुरू गर्न लागिएको राष्ट्रिय गैंडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरू गरिँदैछ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरू गरिने छ । गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ…

  • Default Image

    तेस्रो चरणको पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली आउँदै

    चैत ३, दैलेख । पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महीना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ । विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो…

  • Default Image

    बाघ आतंकले बाहिर निस्कँदैनन् गाउँले

    बर्दिया–बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतंकले स्थानीय त्रसित बनेका छन्। विभिन्न समयमा जगली जनावरको आक्रमणमा पर्दै आएका स्थानीय पछिल्लो समय बाघ आतंकले सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतंक मच्चाएको स्थानीय बताउँछन्। बिहीबार मात्र तीन घरुवामा एक…

  • Default Image

    मनीषाको ‘महामृत्युञ्जय’ सार्वजनिक

    काठमाडौं, फागुन २८ । बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् । महामृत्युञ्जयमा मनीषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् । यसको संगीत स्वर दिने श्रेष्ठले नै गरेका हुन् । महामृत्युञ्जयमा राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र…

  • Default Image

    बराहक्षेत्रमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग चल्ने

    सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित जब्दीमा ठूलो लगानीमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्षसमेत रहेका पत्रकार केशव घिमिरेले २५ कट्ठा जग्गा खरीद गरेर टर्मो एग्री हर्वो प्रोडक्ट एन्ड प्रोसेसिङ उद्योग शुरु गरेका हुन् ।  नगर प्रमुख निलम खनालले आज उद्योगको शिलान्यास गर्नुभएको छ…

  • Default Image

    अनशनरत अधिकारीको जीवन रक्षाको माग

    काठमाडाैं– मानवअधिकारकर्मीले अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन्।आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीर अस्पतालमा अनशनरत छन्। उनको जीवन रक्षाको लागि मानवअधिकारवादीले बुधबार पत्रकार सम्मेलन गरी अपिल गरेका हुन्। राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रा डा कपिल श्रेष्ठले गङ्गामायाले देशमा…

  • Default Image

    दैनिक २० घण्टा लोडसेडिङ

    सदरमुकामसमेत रहेको सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। जसका कारण यहाँका व्यवसायी मर्कामा परेका छन्। पानीको स्रोत कम भएर उत्पादन थोरै हुँदा लोडसेडिङ भएको हो।हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा व्यवसाय धरापमा परेको फर्निचर व्यवसायी दशरथ रावतले बताए ।विद्युत् नभएपछि फर्निचरका कामदार खाली बस्नु परेकाले…

  • Default Image

    चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सहरी क्षेत्रमा दुईवटा भाले गैँडा जुधेर घाइते हुँदा एउटा…

  • Default Image

    ‘मनको आगोले घरिघरि पोलिरहन्छ’

    फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ । परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उहाँ रुँदा रुँदै थाक्नु भएको हो भनेर । नजिक पुगेर नियाल्दा आँशु गालामा लत्पत्तिएको देखिन्छ । उनका गालामा परेका आँसुका डोभ अझै मेटिएका छैनन् । फुचीका जस्तै दोभानका ६३ परिवारको अवस्था उस्तै छ । यो घटना हो…

Scroll to Top