Banijya News

पत्रपत्रिका

दैनिक २० घण्टा लोडसेडिङ

सदरमुकामसमेत रहेको सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। जसका कारण यहाँका व्यवसायी मर्कामा परेका छन्। पानीको स्रोत कम […]

‘मनको आगोले घरिघरि पोलिरहन्छ’

फुची शेर्पाका आँखाबाट आँशु बग्न रोकिएको छ । परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उहाँ रुँदा रुँदै थाक्नु भएको हो भनेर । नजिक पुगेर नियाल्दा आँशु गालामा लत्पत्तिएको देखिन्छ । उनका गालामा परेका आँसुका डोभ अझै मेटिएका छैनन् । फुचीका जस्तै दोभानका ६३ परिवारको अवस्था उस्तै छ । यो घटना हो…


  • Default Image

    मेलम्चीको पानी : काठमाडौँबासीको दुई दशकको सपना पूरा

    आज सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ । मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही समयसम्म सुरुङ पखाल्न लाग्ने बताइएको छ । तीन वटा खण्डबाट सुरुङ पखाल्ने…

  • Default Image

    काँग्रेस नेता गिरीलाई पितृशोक, देउवाद्वारा दुःख व्यक्त

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका पिता प्रजातन्त्र सेनानी लोकमणि गिरीको आज तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य दीपक गिरीलगायत सबै शोकसन्तप्त परिवारजनमा पार्टी र अफ्नो तर्फबाट समवेदना प्रकट गरे ।…

  • Default Image

    वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्त्व विभागसँग माग

    काठमाडौं : काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ। वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार हटाएर सात दिनभित्र जानकारी गराउन कामपाले विभागलाई पत्र पठाएको हो। ‘वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व जोगाउनु विभागको पनि…

  • Default Image

    घाइते महिलालाई चालकले जिउँदै पुरे, जलाइयो डोजर

    धादिङः डोजरको ठक्करबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार खोल्सी नजिकै एक स्थानीय ४५ वर्षीया महिला सरस्वती कुमालको मृत्यु भएको छ । सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्किँदै गरेकी सरस्वतीलाई ठक्कर दिएको थियो । डोजरको ठक्करबाट ढलेकी उनको शव माटोमा पुरिएको अवस्थामा भेटिएको थियो । घटनास्थलमा रहेका स्थानीयका…

  • Default Image

    १ लाख ५० हजार रुपियाँमा भिजिट भिसाको सेटिङ

    अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने हो त्यसअनुसारको होटल बुकिङ र एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको छ । तर, यी कागजपत्र मात्र लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विदेश यात्रा गर्न भने…

  • Default Image

    ग्रामीण बस्तीलाई सहरसँग जोड्न १३ पक्की पुल निर्माण

    गलेश्वर। हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न विभिन्‍न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ। एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउन गण्डकी प्रदेश र सङ्‍घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन्। प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय…

  • Default Image

    ओलीविरुद्ध अविश्वासको प्रस्ताव, तानातानमा सांसद

    काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्। फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा…

  • Default Image

    वैदेशिक रोजगारीका नाममा २८ करोड रुपैयाँ ठगी

    काठमाडौँ, १५ फागुन । वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्। व्यक्तिगततर्फ २ सय २४…

  • Default Image

    संसदमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : विमलेन्द्र निधि

    काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्भित्र कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन्। कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका नाममा स्थानीय वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको नवनिर्मित भवन शिलान्यास तथा शालिक अनावरण कार्यक्रममा आज उनले लोकतन्त्र, संविधान र जनताका पक्षमा कांग्रेसले संसदमा भूमिका खेल्ने बताए। ‘अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका…

  • Default Image

    खोपले काम गरेन, भटाभट मरे कुखुरा

    इलाम । पछिल्लो समय कुखुरा मर्न थालेपछि  जिल्लाका किसान चिन्तित बन्न थालेका छन् । एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । उनीहरुका अनुसार पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ । आइतबार र सोमबारमा एक हजार २०० कुखुरा…

Scroll to Top