Banijya News

पत्रपत्रिका

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्‍गशालालाई ललितपुर महानगरपालिकाको २० लाख रुपैयाँ आर्थिक सहयोग

ललितपुर। ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्‍गशालालाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु […]

‘केपी ओलीको सेटिङको अर्को श्रृङ्खला’-प्रचण्ड

फागुन ८, काठमाडाैं -नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परियारलाई हटाइनु सरकारले गरिरहेको सेटिङको अर्को शृंखला भएको बताएका छन् । पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक चलिरहेका बेला उक्त खबर थाहा पाएपछि दाहालले प्रतिगमन र सेटिङको सिलसिला जारी रहेको भन्दै थप सशक्त प्रतिरोध गर्नुपर्ने बताएका थिए । तर सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा…


  • Default Image

    अभिनेत्री दीया मिर्जाले गरिन् दोस्रो विवाह

    काठमाडौँ । बलिवुड अभिनेत्री दीया मिर्जा आफ्ना विजनेसम्यान प्रेमी वैभव रेखीसँग दोस्रो विवाह गरेकी छिन्् । सन् २००० मा मिस एशिया प्यासिफिकको उपाधि जितेपछि बलिवुडमा प्रवेश गरेकी दीयाले करिब ११ बर्षको सम्बन्धलाई तोडेर आफु अलग भएकी थिइन् । ३९ बर्षिय अभिनेत्री दीयाले २०१९ को अगस्तमा आफ्ना पति साहिल सांघासँग डिभोर्स…

  • Default Image

    महिलाले थाले दुनाटपरीको व्यावसायिक उत्पादन

    वालिङ। बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन शुरु गरिएको छ। वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड-१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’अन्तर्गत व्यावसायिक रूपमा दुनाटपरी उत्पादन शुरु गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

  • Default Image

    धौलागिरि आइसफल पदमार्गः जोखिमको यात्रा

    पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । करिब एक दशकअघि पहिचान भएको यो पदमार्ग सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको यस क्षेत्रको सम्भावनायुक्त पदमार्ग हो । रघुगङ्गा गाउँपालिकाको रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मका…

  • Default Image

    गैरआवासीय नेपाली संघ स्पेनको क्षेत्रीय समिति गठन

    काठमाडौं। स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ। एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक…

  • Default Image

    पूर्वसहमहामन्‍त्री गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रमा पत्र

    तनहुँ। नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्‍त्री गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका-१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारबाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए। गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका…

  • Default Image

    पीसीआर शुल्क एक हजार मात्र

    काठमाडाैं। सरकारले कोभिड-१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए। यसअघि पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ लिने गरेको थियो। यस्तै अबदेखि कोभिड-१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने…

  • Default Image

    बुढीखोलास्थित नहरको संरचना जोखिममा

    विराटनगर । मोरङको बुढीखोलास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर संरचना अत्यधिक जोखिममा परेको छ । वर्सेनि वर्षायाममा खोलामा आउने बाढीका कारण कटानले तीव्रता लिएपछि खोलाको पुल र नहर जोखिममा परेको आयोजनाले जनाएको छ । खोलाको पूर्व र पश्चिम तथा दक्षिणतर्फबाट तीव्र गतिमा कटान भइरहेको छ भने यसलाई बचाउन आयोजनाले नदीको पानी…

  • Default Image

    डडेल्धुराका कैदीबन्दीलाई कोरोना खोप

    जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षाकर्मीलाई खोप लगाइएको हो। कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ रहेका थिए जसमध्ये १० महिला र ८३…

  • Default Image

    सभामुखद्वारा प्रधानमन्त्रीविरुद्ध मुद्दा, आफैं उपस्थित भएर रिट निवेदन दर्ता

    काठमाडौं, माघ २४ । संवैधानिक निकायहरूमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सभामुखले सर्वोच्च अदातलमा आफैं उपस्थित भएर रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चमा दायर गरेको रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा…

  • Default Image

    प्रतिनिधिसभा विघटन सही साबित गर्ने प्रयास

    काठमाडौं, माघ २४ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भइरहेको बहसमा सरकारी वकिलहरूले विघटनलाई संविधानसम्मत साबित गर्ने प्रयास गरिरहेका छन् । सरकार पक्षका वकिलहरू शुक्रबारको बहसमा पनि संविधानमा नलेखिएका विषयलाई प्रधानमन्त्रीका अन्तरनिहित अधिकारको रुपमा व्याख्या गर्न तल्लीन रहे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर…

Scroll to Top