Banijya News

पत्रपत्रिका

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान […]

नेपाल पत्रकार महासंघले ६ पूर्व अध्यक्षलाई पुरस्कार दिने

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शाखाका ६ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतवार सम्पन्न बैठकले महासंघमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुंगाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो । सुरज गुरुङ स्मृति पत्रकारिता…


  • Default Image

    सर्वाेच्चमा सवाल–जवाफ : ‘अर्को सरकार बन्ने अवस्था थियो कि थिएन ?’

    सरकारले ‘वैकल्पिक सरकार’ बन्ने अवस्था नभएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरिरहेका बेला संवैधानिक इजलासले प्रतिनिधिसभाबाट ‘अर्को सरकार बन्ने अवस्था थियो कि थिएन ?’ भन्ने चासो राखेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार सुरु भएको नियमित सुनुवाइमा बहस गरिरहेका अधिवक्ता भीमार्जुन आचार्यलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘संविधानको धारा ७६ को उपधारा…

  • Default Image

    अकस्मात चुनाव पर्दा प्रहरी समायोजन प्रभावित

    प्रतिनिधिसभा विघटनसँगै प्रहरी समायोजन प्रक्रिया अवरुद्ध बनेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि २ चरणमा निर्वाचन मिति घोषणा गरेसँगै प्रहरी समायोजन तत्कालका लागि रोकिएको हो । समायोजन छिटो टुंगोमा पुर्‍याउन आन्तरिक तयारीकै लागि गृह मन्त्रालयका…

  • Default Image

    चुनाव खर्च ८ अर्ब लाग्ने अनुमान, तयारीमा जुट्यो निर्वाचन आयोग

    निर्वाचन आयोगले वैशाख १७ र २७ गते गरी र्२ चरणमा हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि करीब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतवार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करीब ८ अर्ब खर्च लाग्ने प्रारम्भिक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत…

  • Default Image

    विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

    काठमाडौं । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन अहिलेको विश्वको यथार्थ हो र यसलाई सम्बोधन नगरिए विश्वजगतमा समस्या सिर्जना हुने र मानवको अस्तित्वमाथि नै संकटको खतरा रहनेछ भन्ने वैज्ञानिक शोधलाई बाइडेनले आत्मसात…

  • Default Image

    सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा. कोइराला

    मोरङ, ३ माघ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको…

  • Default Image

    सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    चितवन, ३ माघ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिइएको छ ।…

  • Default Image

    नेताहरूका चोरऔंला

    माघ ३, काठमाडाैं -प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार १४ गते भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा नेकपाका नेताहरूले नै साथ दिएको आरोप लगाए । त्यही घटनापछि नेकपाभित्र सार्वजनिक रूपमै आरोप–प्रत्यारोपको सिलसिला पेचिलो बन्दै गयो । ओलीले त्यतिखेर चोरऔंला देखाउँदै गरेको खबरदारीको जवाफ पुस २९ गते नेकपा अध्यक्ष पुष्पकमल…

  • Default Image

    ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न दिनुहुन्न भन्ने प्रावधान सम्झीसम्झी राखिएको हो’

    नेकपा-दाहाल–नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन् । संविधान निगरानी समूहद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटन सवैधानिक व्यवस्था र वर्तमान चुनौती’ विषयको अन्तरक्रियामा उनले प्रधानमन्त्रीको चुनाव गराउने चाहना, निर्वाचन गर्ने परिवेश र निर्वाचन हुने सम्भावना…

  • Default Image

    राष्ट्रिय योग दिवसमा प्रधानमन्त्री निवास बालुवाटारभित्र योगाभ्यास

    राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बिहीवार योग दिवस मनाइएको छ । ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मी लगायत सहभागी थिए । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको…

  • Default Image

    डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम

    साेमनाथ लामिछाने ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो समयदेखि विभिन्न कारणले रोकिएका योजनालाई एकैसाथ अघि बढाएर काम थालेको निगमले कामको कीर्तिमान नै राख्ने गरी तयारीमा जुटेको जनाएको छ । निगमले…

Scroll to Top