Banijya News

पत्रपत्रिका

‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न दिनुहुन्न भन्ने प्रावधान सम्झीसम्झी राखिएको हो’

नेकपा-दाहाल–नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने […]

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम

साेमनाथ लामिछाने ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो समयदेखि विभिन्न कारणले रोकिएका योजनालाई एकैसाथ अघि बढाएर काम थालेको निगमले कामको कीर्तिमान नै राख्ने गरी तयारीमा जुटेको जनाएको छ । निगमले…


  • Default Image

    उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

    काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै…

  • Default Image

    ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन

    कोरोनाभाइरस महामारीका कारण यो वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन। पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना अब एक वर्ष पछाडि धकेलिएको छ। गत असोज÷कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो। यसअघि २०७२ सालमा गणना गर्दा दुई हजार २०२ नाउर भेटिएका थिए। गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु…

  • Default Image

    शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

    झापा। दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डी ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन्। मृतक पक्षघातका बिरामी थिए। बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा…

  • Default Image

    मातातीर्थ–कुलेखानी सडक निर्माण तीव्र

    काठमाडाैं, पुस २५, हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ । हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ जोड्ने यो सडक ६१ किलोमिटर लामो छ ।…

  • Default Image

    दुई लाखभन्दा बढीले लिए राष्ट्रिय परिचयपत्र

    झापा। पन्ध्र स्थानीय तहमध्ये जिल्लाका ६ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन्। कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाखभन्दा बढीले परिचयपत्र लिइसकेका हुन्। ६ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। दुई वर्षअघि सुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ-१९ का कारण…

  • Default Image

    प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिकः पूर्वप्रधानन्यायाधीश

    पुस २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई चार जना पूर्वप्रधानन्यायाधीशले असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रवार संयुक्त विज्ञप्ती जारी गर्दै आकर्षित नहुने धारा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् । पूर्व प्रधान्यायाधीशहरुले अप्रत्यासित रुपमा गरिएको संसद…

  • Default Image

    चालक अनुमतिपत्रका लागि अनलाइन फारममा समस्या आउँदा सेवाग्राही हैरान

    पुस , काठमाडौं । यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फारममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् ।  विभागले यातायात कार्यालयअनुसार निश्चित संख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था गर्दा समस्या आइरहेको छ । सर्भरमा पनि समस्या आइरहेको विभागले जानकारी दिएको छ । तोकिएको संख्या सकिएपछि सर्भरले काम नगर्ने…

  • Default Image

    जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट एक विपन्न परिवारलाई बनाइदिए पक्की घर

    झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् ।    वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा…

  • Default Image

    प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोगको अग्निपरीक्षा

    काठमाडौं, पुस २१ - निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि विभाजित भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता विषयमा देखिएको विवाद निरूपणका लागि दुवै पक्षलाई पठाएका अलगअलग व्यहोराको पत्रले केही संशय उत्पन्न गरेको छ । आयोगले पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहलाई सात दिनभित्र जवाफ उपलब्ध गराई सहयोग गर्न भनेको…

  • Default Image

    ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालियो

    म्याग्दी, पुस २१ । जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी…

Scroll to Top