के छ धारा ७६ र ८५ मा ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन् । उन संविधानको धारा ७६ ९१०, धारा ७६ ९७० र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकेकी हुन् । संविधानको धारा ७६ (१) मा…

