प्रजातन्त्र सेनानी कामीको निधन
लमजुङ । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि उनीमा दम र मुटुको समस्या बल्झिएको थियो । अस्वास्थ्यका कारण आफ्नै निवासमा कष्टकर जीवन बिताउँदै…

