Banijya News

पत्रपत्रिका

म्याग्दीमा धान उत्पादन बढ्यो

म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान […]

यसवर्ष ‘गोदावरी पुष्प मेला’ नहुने

काठमाडौं । हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोनाभाइरसका कारण यस वर्ष नहुने भएको छ । विगत तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो । तिहार आउन एक हप्ता बाँकी हुँदा जावलाखेलको फुटबल मैदानमा पाँच दिनसम्म उक्त मेला हुने गरेको थियो ।…


  • Default Image

    गत चैतदेखि बन्द रहेको चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोलिँदै

    काठमाडौं । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको…

  • Default Image

    हराइरहेका दाजुभाइ मृतावस्थामा फेला

    कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए…

  • Default Image

    समुदायमा कोरोना पत्ता लगाउन एन्टीबडी टेस्ट गर्दै सरकार

    समुदास्तरमा कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिएकोबारे एन्टीबडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण…

  • Default Image

    नेपालको क्षेत्रफल बढने, अव कति पुग्छ ?

    नापी विभागले नेपालको कूल क्षेत्रफल अब १ लाख ४८ हजार ६ दशमलव ६७ वर्गकिलोमिटर हुने प्रस्ताव गरेको छ । विभागले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारिएको क्षेत्रफलको प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पठाएको छ । नापी विभाग स्रोतका अनुसार प्रोजेक्सन सिस्टमबाट मुलुकको क्षेत्रफल…

  • Default Image

    नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

    जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।  घोराही उपमहानगरपालिका–१७ दाङ  निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८९ लाख ५० हजार ठगी…

  • Default Image

    धानको मूल्यमा किसानलाई सास्ती, बिचौलियालाई मस्ती

    किसानलाई प्रोत्साहन र सुनिश्चित बचतको ग्यारेन्टी गर्न भन्दै सरकारले २०७७ असार २ मा धानको न्यूनतम समर्थन मूल्य तोक्यो । धानबाली लगाउनुअगावै पहिलो पटक मोटा धानको प्रतिक्विन्टल २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ मूल्य निर्धारण भयो । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो प्रतिक्विन्टल २ सय रुपैयाँ…

  • Default Image

    एकातिर पुग्नुपर्ने अनुदानको चामल कर्मचारीकै मिलेमतोमा पुग्छ अन्तै

    प्रहरीले बिहीबार दिउँसो करिब ४ बजेतिर सुब्बाकुना चेकपोस्टबाट बाहिरिँदै गरेको चामल लोड गरिएको ट्रक रोक्यो । एसपी राजेन्द्र भट्टले प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई सोधे, ‘चामल भक्तपुर पठाउन लागिएको रहेछ, के गरौं ?’ सुर्खेतका स्थानीय बासिन्दा रहेका प्रजिअ रेग्मीलाई शंका लाग्यो । उनले एसपी भट्टलाई निर्देशन दिँदै भने, ‘सुर्खेत खाद्यान्न…

  • Default Image

    शुल्कका कारण कन्ट्याक्ट ट्रेसिङबाट संक्रमित पहिचान हुन नसक्दा संक्रमण नियन्त्रण बाहिर

    सरकारले लक्षित समूहबाहेकलाई कोभिड–१९ को परीक्षण र उपचारमा शुल्क लिने निर्णय गरेपछि देशभर कन्ट्याक्ट ट्रेसिङ प्रभावित भएको छ । कन्ट्याक्ट ट्रेसिङबाट संक्रमित पहिचान हुन नसक्दा संक्रमण नियन्त्रण बाहिर जाने जोखिम बढेको छ । मन्त्रिपरिषद्को असोज १९ को निर्णयअनुसार कोभिड उपचार र परीक्षणमा कात्तिक २ गतेबाट शुल्क लिइँदै छ । ‘सरकारद्वारा…

  • Default Image

    कोरोना संक्रमितको उपचारमा निजी अस्पतालको मनपरी शुल्क

    विराटनगरका निजी अस्पतालले कोरोना संक्रमितको उपचारमा मनपरी शुल्क लिने गरेको पाइएको छ । अस्पतालहरूले संक्रमितबाट एकदेखि तीन लाखसम्म धरौटी लिएर प्रत्येक दिन ५ हजारदेखि २५ हजार रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको हो । सरकारले संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गरेलगत्तै अस्पतालहरूले मनोमानी रूपमा शुल्क लिन थालेका हुन् । संक्रमितको उपचार…

  • Default Image

    कोरोनाले मृत्यु भएकाको तथ्यांक नै गलत

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको…

Scroll to Top