April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

धर्म

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरिदै

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरिदै

आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ । महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको…

मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्न

मधेशी एकता समाज यूएईले आयोजना गरेको यस वर्षको होली मिलन समारोह आइतबार दिउँसो दुबईको बरदुबईस्थित एक होटलमा धुमधाम र भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समाजका युएई अध्यक्ष धर्मेन्द्र गोहिबार यादवले गरे । कार्यक्रमका श्रम तथा रोजगार मन्त्री शरत् सिंह भण्डारीको प्रमुख अतिथि थियो । यसैगरी मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र…

  • मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

    मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

    फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार...

  • पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीन धर्मका गुरुहरु एकै ठाउँमा

    पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीन धर्मका गुरुहरु एकै ठाउँमा

    हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र...

  • मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय...

  • एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

    एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

    पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका...

  • भगवान रामको मूर्ति निमार्णमा कति छ सुन, हिरामोती जडान ?

    भगवान रामको मूर्ति निमार्णमा कति छ सुन, हिरामोती जडान ?

    अयोध्याको राम मन्दिर पछिल्लो धार्मिक संसंरमा बढी चर्चा कमाइरहेको छ । यस्को कराण हो हिन्दु देवता रामको मन्दीर निमार्णको लागि एक ढिक्का भएर लागि पर्नु ।  राम मन्दिर निमार्णको लागि भारतीय पक्षले खर्च पनि सोही अनुसार गरेको छ । मन्दिरमा...

  • शिवरात्रीको समयमा एक सातासम्म पशुपतिमा विश्वशान्ति महायज्ञ चल्दै

    शिवरात्रीको समयमा एक सातासम्म पशुपतिमा विश्वशान्ति महायज्ञ चल्दै

    हिन्दु, बौद्ध, किराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६...

  • कांग्रेसका नेता हिन्दूराष्ट्र नेपाल स्थापनाको महाअभियानमा

    कांग्रेसका नेता हिन्दूराष्ट्र नेपाल स्थापनाको महाअभियानमा

    नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान घोषणा भएको हो । अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय...