बजारमा उछाल आउँदा आईपिओकै मूल्य
उकालो यात्रामा रहेको शेयर बजार बुधबार झण्डै २० अंकले बढेको छ । कारोबारमा आएका अधिकांस कम्पनीहरुको शेयरमा कारोबार चाप देखिएको छ भने आकर्षण वाणिज्य बैंकहरुमा छ । बजारमा देखिएको यस्तो वृद्धिले लगानीकर्ताले धेरै कमाउने आकंक्षा राखेको बुझ्न सकिन्छ । बुधबार शेयर बजार परिसुचक नेप्से १९.१४ अंकले बढेर १२७९.२९ अंकमा उक्लिएको…

