ब्रोकर कम्पनीहरूलाई चुक्तापूँजी २० करोड पुर्याउन चैंतसम्मको समय
अर्थ मन्त्रालयले ब्रोकरहरूलाई तोकिए बमोजिम पूँजी पुर्याउन ९ महीना थपको प्रस्तावलाई स्वीकृति गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूलाई पूँजी बढाउने समयसीमा ९ महीना थप गर्नेगरी नियमावली संशोधन मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालय पढाएको थियो । बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले अर्थ मन्त्रालयबाट उक्त प्रस्ताव स्वीकृत भएर आएको जानकारी…


