Banijya News

सेयर बजार

विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक

विन नेपाललाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पुँजी ९८ करोड नजिक

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेसँगै आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। प्राप्तिपछि […]

ग्लोबल आइएमई बैंकको साधारण सभा असोजमा, १० प्रतिशत लाभांश प्रस्ताव गरिने

ग्लोबल आइएमई बैंकको साधारण सभा असोजमा, १० प्रतिशत लाभांश प्रस्ताव गरिने

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश अनुमोदनका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभाको मुख्य आकर्षण शेयरधनीलाई…


  • अर्थमन्त्री वाग्लेद्वारा पूँजी बजार सुधारको प्रस्ताव ल्याउन निर्देशन

    अर्थमन्त्री वाग्लेद्वारा पूँजी बजार सुधारको प्रस्ताव ल्याउन निर्देशन

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक कानुनी सुधारका प्रस्ताव तयार गरी पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले बजार विकास र सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा कानुनी उपाय अघि बढाउन जोड दिएका हुन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा नेपाल…

  • माण्डु हाइड्रोपावरको लकइन अवधि सकिँदै

    माण्डु हाइड्रोपावरको लकइन अवधि सकिँदै

    माण्डु हाइड्रोपावर लिमिटेडको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि आज भदौ २३ गतेपछि सकिने भएको छ । यसमा कम्पनीका संस्थापक शेयरधनीको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीलाई बाँडफाँड गरिएको…

  • सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन

    सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन

    सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५८.२६ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५२७ रुपैयाँमा कारोबार भएको थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा…

  • नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

    नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

    साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १८.०७ अंक बढेर २५६०.८४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ । १३ उपसमूहमध्ये आज ११…

  • सोनापुर मिनरल्सको १.८४ करोड कित्ता सेयरको लक–इन अवधि खुल्दै

    सोनापुर मिनरल्सको १.८४ करोड कित्ता सेयरको लक–इन अवधि खुल्दै

    सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लक–इन अवधि असोज महिनामा सकिँदैछ । नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता सेयरमध्ये संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेको शेयरको लक–इन अवधि समाप्त हुन लागेको हो । कम्पनीका अनुसार,…

  • नबिल म्युचुअल फण्डअन्तर्गतका दुई योजनाको लाभांश घोषणा

    नबिल म्युचुअल फण्डअन्तर्गतका दुई योजनाको लाभांश घोषणा

    नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेका नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–३ ले आफ्ना इकाईधनीलाई २.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएका…

  • लघु निर्जीवन बीमकद्वारा सात करोड ३१ लाख बीमाशुल्क आर्जन

    लघु निर्जीवन बीमकद्वारा सात करोड ३१ लाख बीमाशुल्क आर्जन

    हाल सञ्चालनमा रहेका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले ७ करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यी चार संस्थाले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा मात्रै उक्त बीमाशुृल्क आर्जन गरेका हुन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यी कम्पनीहरुले २५ हजार ८ वटा…

  • मुक्तिनाथ क्यापिटलको दोस्रो म्युचुअल फण्ड आउँदै, १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ खुल्ने

    मुक्तिनाथ क्यापिटलको दोस्रो म्युचुअल फण्ड आउँदै, १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ खुल्ने

    मुक्तिनाथ क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत आफ्नो दोस्रो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ नामक बन्दमुखी योजना सञ्चालनमा ल्याउन लागेको हो। दीर्घकालीन रूपमा पुँजी बजारमा लगानी गर्ने उद्देश्यसहित ल्याउन लागिएको उक्त योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल…

  • एनआईसी एशिया क्यापिटलको नयाँ योजना : ८० करोडको ‘इक्वीटी अपोर्चुनिटी फण्ड’ खुल्दै

    एनआईसी एशिया क्यापिटलको नयाँ योजना : ८० करोडको ‘इक्वीटी अपोर्चुनिटी फण्ड’ खुल्दै

    एनआईसी एशिया क्यापिटल लिमिटेडले लगानीकर्ताका लागि नयाँ म्युचुअल फण्ड योजना सार्वजनिक गर्ने भएको छ। क्यापिटलले ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो। दीर्घकालीन रूपमा पुँजी बजारमा लगानी गर्ने उद्देश्यसहित ल्याउन लागिएको यो योजनाको कुल आकार ८० करोड रुपैयाँ रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ…

  • बेनी हाइड्रोपावरले १ अर्ब ४ करोडको साधारण शेयर निष्कासन गर्दै

    बेनी हाइड्रोपावरले १ अर्ब ४ करोडको साधारण शेयर निष्कासन गर्दै

    बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन प्रक्रिया अघि बढाएको हो। कम्पनीले यसअघि आयोजना…

Scroll to Top