सपोर्ट लघुवित्तको नवौं वार्षिक साधारणसभा चैत १७ गते बस्दै
सपोर्ट लघुवित्तले नवौं वार्षिक साधारणसभा चैत १७ गते शनिबार हुने भएको छ । यसअघि पुस २७ गते बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो । यसर्थ, पुनः दोस्रोपटक सभा बोलाइएको हो । साधारणसभा दुर्गा पार्टी प्यालेस इटहरी...