सिरहामा दुई सातादेखि रोकियो स्वाब संकलन, संक्रमण थप फैलिने जोखिम बढ्दै
दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ देखि स्वाब संकलन रोकिएको हो। ‘न धरानले लिन मानिरहेको न…

