Banijya News

विशेष

भारतीय संचारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाले आपत्ति

भारतीय संचारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित समाचारको विषयलाई […]

रोल्पामा आइसोलेशनमा उपचाररत युवकको गयो ज्यान

रोल्पा, ६ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा उपचाररत एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिएकी छिन् । काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेसनमा बसेका थिए ।


  • Default Image

    अनलाईन कक्षा संचालन नगर्न शिक्षा तथा स्वास्थ्य समितिको शिक्षा मन्त्रालयलाई निर्देशन

    काठमाडौं, २५ वैशाख । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्नरनगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरुले केही निजी विद्यालयले विद्यार्थी भर्ना लिन सुरु गरेको, अनलाइन कक्षा सुरु गरेको, शुल्क लिन थालेको…

  • Default Image

    जापानले कोरोनाको औषधि बनाएको दाबी, ४३ देशमा परीक्षणको लागि पठाउने

    एजेन्सी, जापानले कोरोनाविरुद्ध औषधि बनाएको दावि गरेको छ ।  रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोगका लागि परीक्षण थालिएको छ । चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि ४३ देशमा औषधि पठाउन थालेको हो । म्यासाचुसेट्सको एक मेडिकलले फेभिपिराभिरको दोस्रो चरणको परीक्षणसमेत…

  • Default Image

    साइबर क्राइमको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ

    बैशाख, १८ काठमाडौं । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक बिहिवार विहान पक्राउ परेका छन् । प्रधानमन्त्री कोपी ओली निकट पत्रकार मानिने पाठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानविन र कारवाहीका लागि…

  • Default Image

    लगनगाँठो कसे पूर्व महामन्त्री कुन्दन काफ्लेले

    वैशाख १४, काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन काफ्लेले आइतवार व्यवसायी मेनुका अधिकारीसँग लगनगाँठो कसेका छन् । काफ्ले र अधिकारीको गत चैत ५ मा टीकाटालो ’वाग्दान कर्म’भएको थियो । लामो समयदेखि नेविसंघको राजनीतिमा रहेका काफ्लेले अधिकारीसँग मागी विवाह गरेका हुन् । मागि विवाह गरेपनि कन्यादान दिन भने बेहुलीका…

  • Default Image

    आज मेघगर्जन सहित वर्षा हुने

    काठमाडौं, १० वैशाख । बिहीबारपनि देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि पहाडी भेगका धेरै तथा मध्यर पश्चिम तराईका थोरै स्थानमा मेघगर्जन, हावाहुरी देखि चट्याङ र असिना सहित वर्षा हुने सम्भावना छ । पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज दिउँसो मेघगर्जनसहितको…

  • Default Image

    कोरोना संक्रमित सम्बन्धी भ्रम छर्ने १७ अनलाइन बन्द ३६ लाई स्पष्टीकरण

    १८ चैत, काठमाडौं । कोरोना भाइरसबारे भ्रम फैलाउने गरी समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन सञ्चार माध्यम बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । काउन्सिलले १० चैतदेखि १६ चैतसम्मको अवधिमा भाइरसबारे विभिन्न भ्रम फैलाएको भन्दै अन्य ३६ वटा अनलाइन सञ्चार माध्यमलाई स्पष्टीकरण सोधेको विज्ञप्तिमा उल्लेख…

  • Default Image

    उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु

    चैत १६, काठमाडौ । सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोना भाइरसको नमूना परीक्षण सुरु गरेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजिक संजालमा उपत्यका बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमूना परीक्षण सुरु गरिएको जानकारी दिएका छन् । ज्ञवालीले अन्य ठाउँमा पनि चाँडै विस्तार गरिने उल्लेख गरेका…

  • Default Image

    आज बर्षा र हिमपात हुने

    फागुन १६, काठमाडौंः पश्चिमी न्युन चापीय प्रणालीका कारण शुक्रबार वर्षा र हिमपातको सम्भावना छ । देशका पश्चिमी क्षेत्रमा दिउँसो मेघगर्जन र हावाहुरीसहित हल्का बर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार पश्चिमी भेगको हिमालदेखि तराईसम्म नै मौसम बदली भई हल्का वर्षा हुनेछ ।…

  • Default Image

    पश्चिमी वायु फेरि सक्रिय हुँदै

    २२ माघ, काठमाडौं । स्थानीय वायुको प्रभावले बुधबार र बिहीबार पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने भएतापनि अन्य ठाउँको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् । बुधबार र बिहीबार हिउँ र पानी…

Scroll to Top