April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

विशेष

विगत २४ घण्टामा कोरोना संक्रमण बाट विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना पुग्यो

चैत १६, काठमाडौ । कोरोना संक्रमण (कोभिड(१९) बाट विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबै भन्दा धेरै इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने एकै दिन आठ सय ८९ जना कोरोनाको काराण मृत्यु बरण गर्नु परेको छ । इटालीपछि स्पेनमा…

लकडाउन उल्लङ्घन गर्नेलाई उपकरणबाटै पक्राउ गर्दै प्रहरी

लकडाउन उल्लङ्घन गर्नेलाई उपकरणबाटै पक्राउ गर्दै प्रहरी

चैत १४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन थप कडा हुने भएको छ । शुक्रबारदेखि प्रहरीले अनावश्यक ढंगले हिँडडुल गर्नेलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गर्न थालेको छ । शुक्रबार काठमाडौंको नयाँ वानेश्वर लगायतका स्थानबाट सोही उपकरणको सहायताले केहीलाई पक्राउ गरेको छ ।

  • बस दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

    बस दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

    चैत १४, सल्यान । सल्यानको मार्केबजार नजिकै बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएको छन् । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का १८ वर्षीय बसका सहचालक सुजन नेपाली रहेका सल्यान प्रहरीले जनाएको छ । प्रहरीका...

  • भाटभाटेनीले उपभोक्तालाई चाहिने अत्यावश्यक सामग्री घरसम्मै ढुवानी गर्ने

    भाटभाटेनीले उपभोक्तालाई चाहिने अत्यावश्यक सामग्री घरसम्मै ढुवानी गर्ने

    चैत १४, काठमाण्डौ । सरकारले अति आबश्यक वस्तुको ढुवानी गर्न निर्देशन दिएपछि घरमै सामान उपलब्ध गराउँने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला सुपर मार्केटहरु– भागभटेनी, बिग मार्ट, सेलबेज, सेल्सबेरीलगायतलाई उपभोक्तालाई चाहिने अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउन निर्देशन...

  • प्रशासनले आज शुक्रवार थप कडाई गर्ने संकेत

    प्रशासनले आज शुक्रवार थप कडाई गर्ने संकेत

    चैत १४, काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सिङ्गो घरपरिवार र आफन्तको लागि लकडाउन पालना गर्न सरकारले आग्रह गर्दै आएकोमा ‘लकडाउन’को चौथो दिन शुक्रबार यस्लाई थप कडाई गर्ने भएको छ । देशभर सुरक्षाकर्मी,...

  • लकडाउन उल्लंघन गर्ने सवारी साधन धमाधम नियन्त्रणमा

    लकडाउन उल्लंघन गर्ने सवारी साधन धमाधम नियन्त्रणमा

    चैत १३, काठमाडौं । लकडाउन उल्लंघन गर्ने २ सय ३५ गाडीलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको...

  • सगरमाथामा अलपत्र परेका १७ विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार

    सगरमाथामा अलपत्र परेका १७ विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार

    १३ चैत, काठमाडौं । सगरमाथा क्षेत्रमा अलपत्र परेको १७ विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बुधबार र बिहीबार गरी १७ विदेशी नागरिकलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको पर्यटन विभागले जनाएको छ । बुधबार पाङबोचे र कोथेबाट एयर डाइनेष्टीले दुई वटा उडानमार्फत्...