Banijya News

विशेष

मधेश प्रदेशमा ३५ प्रतिशतमात्र धान रोपाइँ

मधेश प्रदेशमा ३५ प्रतिशतमात्र धान रोपाइँ

आकाशेपानीको अभावमा मधेश प्रदेशमा असारको हालसम्म ३५ प्रतिशतमात्र धान रोपाइँ भएको छ। मधेश प्रदेश कृषि विकास निर्देशनालयले लामो समयदेखि पानी […]

टेलिकमका कर्मचारी विरुद्ध अदालत जाँदै अख्तियार, महाप्रबन्धक सहति उच्चपदाधिकारीको पद नै संकटमा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका उच्चपदस्थ कर्मचारी विरुद्ध अदालतमा मुद्धा हाल्ने अन्तिम तयारी गरेको छ । टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मत सम्भार सेवा सम्झौता (एएमसी) मा अर्व बढीको रकम हिनामिनाको गरेको आरोपमा भैरहेको छिनोफानो अख्यिारले गरेपछि मुद्धा अव अदालतमा हाल्ने भएकाो हो । अख्तियारले अनुसन्धनको काम सक्काएपछि अन्तमा जरिबाना…


  • Default Image

    प्रतिनिधिसभामा प्रधानमन्त्रीमा सभासदको प्रश्नमा कस्तो उत्तर दिन्छन् प्रधानमन्त्री ? (पूर्णपाठसहित)

    प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १२ सांसदले प्रश्न गरेका छन् । सरकारको गतिविधि र समसामयिक घटनाक्रमबारे केन्द्रित रहेर १२ सांसदले प्रश्न राखेका हुन । सांसदहरूको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण¸ अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण¸ सार्वजनिक सेवामा जनताको सहज पहुँच¸…

  • Default Image

    चन्द्रसिंह अर्थात् सेयर बजार चम्काउने सारथी

    नेप्से सूचकमा उछाल आएसँगै सोमबार सेयर बजारले ४ नयाँ रेकर्ड कायम गरेको छ । नेप्से सूचक ३७.४८ अंकको बढोत्तरीसँगै २५६१.४७ अंकमा पुगेको हो । सूचकमा दोहोरो अंकको उछाल आएसँगै सोवार दैनिक कारोबार रकमसमेत बढेर १० अर्ब ६१ करोड रुपैयाँ बढी पुगेको छ । यसअघि हिजो कायम भएको १० अर्ब ४४…

  • Default Image

    प्राधिकरणको कामु कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    कात्तिक २६, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । बुधबार ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले उनलाइ कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । विद्युत् प्राधिकरण अन्तर्गतकै इन्जिनियरिङ कम्पनीमा प्रबन्ध निर्देशक रहेका शाक्यलाई ऊर्जा, जलस्रोत तथा…

  • Default Image

    देवघाटमा शव जलाउने दाउरा अभाव

    दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार अहिले भएका दाउराले तीन दिनलाई भन्दा पुग्दैन । उनले भने ‘रूखका जरा, छरिएरका टुक्राहरू…

  • Default Image

    झारफुकमै टिकेको सर्पदंश उपचार, उपचार नै नपाई जान्छ ज्यान

    ताप्लेजुङ । फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घर नजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोर वरपर सफा गरिसक्ने हतारो थियो । सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो । छिमेकी राम लिम्बूका अनुसार गत असार २८ गते…

  • Default Image

    थप १५१३ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

    १३ असोज, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् भने थप १० जनाको निधन भएको छ ।उक्त जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएका हुन्। पछिल्लो २४ घण्टामा १५ सय १३ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या २०…

  • Default Image

    राखेप समन्वय शाखा प्रमुख कार्कीले गरे पदवहाली

    असोज ५, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत हालै संघ संस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् । राखेपको गत भदौ ३१ गतेको निर्णयअनुसार प्रमुखको जिम्मेवारी पाएका कार्कीलाई खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतले पदवहाली गराएका हुन् । सो अवसरमा बस्नेतसहित आपूर्ति तथा भण्डार…

  • Default Image

    लगातार ५ दिन सम्म हावाहुरी र मेघगर्जन सहित वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह

    असोज ०५,काठमाडौं । नेपालमा सोमबार (आज) बाट लगातार ५ दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार देखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावना रहेकोले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर पश्चिमतर्फ…

Scroll to Top