एनपिएलमा अम्पायरिङ विवाद: लगातारका त्रुटिले फिक्सिङको आशङ्का
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा अम्पायरिङ विवाद चर्किएको छ। लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेलमा अम्पायरहरूले गरेको निर्णयलाई लिएर खेलाडी तथा समर्थकहरू असन्तुष्ट देखिएका छन्। लगातार, टिभी रिभ्यूमै स्पष्ट देखिने गल्तीमा बाहिर आएको अम्पाएरको निर्णयले अम्पायरहरू ‘फिक्सिङमा संलग्न भएको आशंका’ उप्जाएको छ । लुम्बिनीले चितवनलाई ६…

