Banijya News

खेलकुद

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ स्वीकृत

कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ स्वीकृत

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ वित्तीय स्वीकृति (खर्च गर्ने अनुमति ) […]

कप्तान रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य

कप्तान रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य

कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २३४ रनको लक्ष्य दिएको छ। बिहीबार दुबईमा नेपालका कप्तान रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदा २३३ रन बनाएको हो। रोहितले १३० बलमा १०९ रन बनाए। जाहिद अलीको बलमा आउट हुनुअघि उनले पाँच चौका…


  • नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

    नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

    नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईले जानकारी दिए । के…

  • विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

    विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमी ग्राउण्डमा विहान सवा ११ बजे हुनेछ । यसअघि गएको आइतवार नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ । अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा…

  • विश्वकप लिग-टू मा नेपालले आज अमेरिकासँग खेल्दै

    विश्वकप लिग-टू मा नेपालले आज अमेरिकासँग खेल्दै

    आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो। तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी(२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया…

  • यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

    यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीकाे घोषणा गरेको हो । टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण…

  • त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत, लागत १० अर्ब

    त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत, लागत १० अर्ब

    सरकारले त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ। गुरुयोजना बमोजिम रंगशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार…

  • उपाधिका लागि आज सामोआसँग भिड्दै नेपाल

    उपाधिका लागि आज सामोआसँग भिड्दै नेपाल

    नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो । नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । सन् २०२६…

  • विश्वकपमा छनोटपछि कप्तान पौडेल: सपना समाप्त भएको छैन, शुरूवात भएको छ

    विश्वकपमा छनोटपछि कप्तान पौडेल: सपना समाप्त भएको छैन, शुरूवात भएको छ

    आउँदो वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सपनाको शुरूवात भएको बताएका छन् । छनोटपछि फेसबुकमा लेख्दै उनले सपनाको अन्त्य भएको हैन, शुरूवात भएको प्रतिक्रिया दिएका हुन् । विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुशीको पलको हकदार भएको उनको भनाइ छ । एशिया तथा पूर्वी…

  • टी-२० विश्वकप छनोट: नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै

    टी-२० विश्वकप छनोट: नेपाल ओमानसँग प्रतिस्पर्धा गर्दै

    आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज (बुधबार) नेपाल र ओमानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। सुपर सिक्समा यसअघि यूएईलाई १ रनले र कतारलाई पाँच रनले पराजित गरेको नेपालले आज ओमानलाई हराउन सकेमा सन् २०२६ को टी–२० विश्वकपका लागि छनोट हुनेछ। विश्वकप छनोटका लागि निर्णायक मानिएको यो…

  • त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता बन्द गर्न सिफारिस

    त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता बन्द गर्न सिफारिस

    काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि) जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समितिले क्रिकेट रंगशाला विश्वविद्यालय क्याम्पस परिसरभित्र रहँदा अध्ययन, अनुसन्धान तथा दैनिक कार्यसम्पादनमा कठिनाई भएको भन्दै त्यस्ता प्रतियोगिता बन्द गर्न सिफारिस गरेको हो। समितिले सरकारलाई त्रिवि कीर्तिपुर परिसरलाई…

  • विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

    विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

    आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५…

Scroll to Top