विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज जापानसँग खेल्दै
आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत समूह बीमा रहेको नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा आज ४:१५ मा हुने छ। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। समूह ‘बी’ अन्तर्गत भएको…

