एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को आयव्यय विवरण सार्वजनिक गरेको छ। बिहीबार बसेको बैठकमा एनपीएलको गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई छलफलपछि अनुमोदन गर्ने निर्णय गरिएको हो । प्रेस विज्ञप्तिअनुसार लिगबाट कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ भने कुल…

