Banijya News

खेलकुद

नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा

  साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप प्रतियोगिताको पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै […]

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजदेखि निरन्तर बहस सुरु हुँदै

गत आइतबारबाट अन्तिम बहस सुरु भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दा काठमाडौं जिल्ला अदालतमा आज (बुधबार) देखि पुन: निरन्तर सुरु हुँदैछ। सोमबार र मंगलबार बिदा भएका कारण ‌आज बिहान १०:३० देखि बहस निरन्तर सुरु हुन लागेको हो। क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका…


  • Default Image

    मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी

    १७ औं संसद् सेवा दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । प्रतिनिधिसभाको टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० गोलअन्तरले पराजित गरेको हो । भृकुटीमण्डपस्थित फुटसल कोर्टमा भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली…

  • Default Image

    हङकङमा धाविका सुनमायाको लगातार पाचौँ जित, रचिन् नयाँ कीर्तिमान

    हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा जुम्लाकी सुनमाया बुढाले प्रथम स्थान हात पारेकी छन्। सुनमायाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पार्न सफल भएकी हुन्। हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे शुरू भएको एक सय किलोमिटरको प्रतिस्पर्धामा सुनमायाले…

  • Default Image

    भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि, घरेलु मैदानमा भारत स्तब्ध

    भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि, घरेलु मैदानमा भारत स्तब्ध फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३…

  • Default Image

    एसियाली खेलकुदका ऐतिहासिक पदक विजेता सविता र किशोर सम्मानित

    एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिवार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरूको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुवैले तेक्वान्दोमा उक्त सफलता हात पारेका हुन् । उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, बागमती प्रदेशका सांसद…

  • Default Image

    टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानलाई, सुपरओभरमा चुक्यो नेपाल

    टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानलाई, सुपरओभरमा चुक्यो नेपाल टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । निर्धारित ओभरमा खेल बराबरी भएपछि भएको सुपर ओभरमा नेपाललाई हराउदै उपाधी ओमानले जितेको हो । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । यसअघि…

  • Default Image

    आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

    आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि स्कटल्याण्डले पहिला ब्याटिङको निम्तो पाएको थियो । स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा…

  • Default Image

    सन्दीप लामिछाने २० लाख धरौटी तिरेर रिहा हुँदै

    नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी आज रिहा हुन लागेका हुन् । धरौटी रकम जम्मा भएपछि आज उनलाई थुनामुक्त गराइने छ । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज…

  • Default Image

    क्रिकेटर सन्दीपको पुनरावेदन : न्यायाधीश पौडेल र पोखरेलको इजलासमा सुनुवाइ हुँदै

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको हो । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु…

  • Default Image

    नेपाली क्रिकेट टिमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेललाई

    नेपाल क्रिकेट संघ ‘क्यान’ ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । तत्कालिन कप्तान सन्दिप लामिछानेमाथी नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसगै कप्तानबाट समेत बर्खास्त गरेको थियो । हाल सन्दिप पुर्पक्षका लागि केन्द्रिय कारागार…

  • Default Image

    विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित)

    फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह नोभेम्बर २० तारिखको साँझ ५ बजे अल बायत स्टेडियममा हुने भएको छ । सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले…

Scroll to Top