Banijya News

खेलकुद

क्रिकेटर सन्दीपको पुनरावेदन : न्यायाधीश पौडेल र पोखरेलको इजलासमा सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ […]

विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित)

फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह नोभेम्बर २० तारिखको साँझ ५ बजे अल बायत स्टेडियममा हुने भएको छ । सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले…


  • Default Image

    क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका अदालतमा उपस्थित गराइँदै

    नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीवार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लागिएको हो । कतारको दोहाबाट बिहीवार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको…

  • Default Image

    ब्युँतिँदै ताराखोलाको ‘तारा खेल’

    आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । तारा खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि खेलको संरक्षण हुने आशा पलाएको छ । तारा खेलमा खासगरी मगर, छन्त्याल र थकाली लगायतका आदिवासी जनजाति समुदायका युवा बढी…

  • Default Image

    बढाइयो बिमा कम्पनीको चुक्ता पुँजीे : जीवनलाई ५, निर्जीवनलाई अढाई अर्व चाहिने

    बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार बैठकले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने निर्णय गरेको छ । हाल जीवन बिमा…

  • Default Image

    हिमालयन शेर्पाले जित निकाल्यो

    हिमालयन शेर्पा क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइजक्लब (बीबीसी) लाई ३–१ ले पराजित गरेको हो । टिमको जितमा मुताम्वा पिस्टोन भुनयोलीले पहिलो हाफमा एक गोल तथा सुरेश कुमाल र मनीष थापाले दोस्रो हाफमा एक–एक गोल…

  • Default Image

    आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

    आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । न्युजिल्यान्डलाई पराजित गर्दै आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी–ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो । न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।…

  • Default Image

    नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

    नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ । नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी– २० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् । छनोट खेल…

  • Default Image

    यू–१९ क्रिकेट टोली छनोट

    बैतडी, कात्तिक २२ गते । मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो । टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल…

  • Default Image

    पाए सम्मान नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई

    सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन् । आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई…

  • Default Image

    साफ च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंका माथि शानदार जीत

    काठमाडौं – साफ च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंका माथि शानदार जीत हात पारेको छ । माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जित निकाल्दै लगातार दोस्रो जित हात पारेको हो । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको…

  • Default Image

    आफ्नै गोलपोष्ठमा २ गोल गरेपछि जर्मनीले पोर्चुगललाई हरायो

    एजेन्सी । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका कारण पोर्चुगल हाल बेहोर्न बाध्य भएको हो । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरेका थिए । तर यसपछि जर्मनीले लगातार चार…

Scroll to Top