Banijya News

खेलकुद

पाए सम्मान नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई

सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित […]

आफ्नै गोलपोष्ठमा २ गोल गरेपछि जर्मनीले पोर्चुगललाई हरायो

एजेन्सी । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका कारण पोर्चुगल हाल बेहोर्न बाध्य भएको हो । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरेका थिए । तर यसपछि जर्मनीले लगातार चार…


  • Default Image

    युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण खेल आजबाट

    युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करणको फुठवल खेल सुरु हुदैछ । ईटलीको रोमस्थित स्टाडीयो ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । युरोपका ११ मुलुकका ११ शहरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ईटली र टर्की प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा घरेलु टोली सहज जितसँगै प्रतियोगितामा सुखद…

  • Default Image

    कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

    कर्णाली । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रास रुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।  हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घ अन्तर्गत सञ्चालित ग्रास रुट फुटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट…

  • Default Image

    पुस अन्तिममा हुने भयो पल्सर स्पोर्ट्स अवार्ड

    काठमाण्डौ । पल्सर स्पोर्ट्स अवार्डको १७ औ संस्करण आगामी पुस २८ गते हुने भएको छ । खेलाडी र खेलकर्मीका लागि प्रदान गरिने नेपाली खेलकुदको सबभन्दा ठुलो उक्त अवार्ड समारोह ललितपुर स्थित कराते एकेडेमीको हलमा पुस २८ गते हुने निश्चित भएको हो । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै…

  • Default Image

    आईपीएलमा राजस्थानद्धारा पञ्जाब ४ विकेटले पराजित

    असोज १२, काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्सले किंग्स इलेभेन पञ्जाबलाई ४ विकेटले पराजित गरेको छ । आइतबार भएको खेलमा पन्जाबले दिएको २२४ रनको फराकिलो लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायो । राजस्थानलाई जित दिलाउने क्रममा सन्जु…

  • Default Image

    ८४ स्थानीय तहमा खेलग्राम निर्माण भइरहेको छ- मन्त्री विश्वकर्मा

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकका ८४ स्थानीय तहमा खेलग्राम निर्माण भइरहेको बताएका छन् । गोदावरी नगरपालिका–१० मा निर्माण भइरहेको बहुउद्देश्यीय रङ्गशालाको आज अनुगमन गर्दै उनले सो जानकारी दिएका हुन् । मन्त्री विश्वकर्माले भने– ‘अन्य बाँकी रहेका ६६९ स्थानीय तहमा पनि विस्तारै हामीले दीर्घकालीन उद्देश्यका खेलग्राम निर्माण गर्ने…

  • Default Image

    ए डिभिजन क्लबलाई महानगरको १० लाख सहयोग

    असार २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले ए डिभिजन फुटबल क्लबहरुलाई १० लाख रकम सहयोग गरेको छ । खेलकुद विकास तथा प्रवर्द्धनका लागि महानगरले महानगरपालिका क्षेत्रभित्र रहेका ए डिभिजनका छ वटा क्लबलाई १०–१० लाख रकम नगद सहयोग गरेको हो । महानगरले ए डिभिजन क्लब मछिन्द्र, मनाङ मर्स्याङ्दी, हिमालय शेर्पा, एनआरटी, संकटा…

  • Default Image

    करातेमा नेपाललाई १० पदक

    काठमाडौं : अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ। नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन/तीन रजत र कास्य पदक जितेको हो।  नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती मगरले स्वर्ण जितेका हुन्। सञ्जुले महिला क्याडेट स्पर्धामा श्रीलङ्काकी एसएभी देभमिनी डी सिल्भालाई…

  • Default Image

    क्यानले गर्यो प्रतियोगिता कमिटी सहित विभिन्न चार कमिटी विस्तार

    नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता कमिटी सहित विभिन्न चार कमिटीको वस्तार गरेको छ । यसअघि बनाईएका विभिन्न कमिटिलाई आज विस्तार गरिएको हो । प्रसान्त बिक्रम मल्लको संयोजकत्वमा रहेको प्रतियोगिता कमिटीमा दाउद अन्सारी, ऋषिराम गौतम, बिक्रम बिष्ट र कैशाल बिष्ट सदस्य छन् । क्यानले यसअघि सबै कमिटिमा संयोजक तोके पनि सदस्यहरु…

  • Default Image

    म्याच फिक्सिङ आरोप लागेका ६ खेलाडीलाई पाए सर्वोच्चबाट सफाइ

    सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोपमा राज्य विरुद्धको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित ५ खेलाडी र एकजना अफिसियल चिकित्सकलाई सफाइ दिएको छ । अदालतले कप्तान सागर थापा सहित चार फुटबल खेलाडी, पूर्वप्रशिक्षक तथा एक फिजियोथेरापिष्ट गरी छजनालाई मंगलबार सर्वोच्च अदालतले सफाइ दिएको हो । न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार…

Scroll to Top