Banijya News

खेलकुद

करातेमा नेपाललाई १० पदक

काठमाडौं : अनलाइन कराते कातातर्फ नेपालले १० पदक जितेको छ। नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा चार स्वर्ण तथा तीन/तीन […]

म्याच फिक्सिङ आरोप लागेका ६ खेलाडीलाई पाए सर्वोच्चबाट सफाइ

सर्वोच्च अदालतले म्याच फिक्सिङको आरोपमा राज्य विरुद्धको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित ५ खेलाडी र एकजना अफिसियल चिकित्सकलाई सफाइ दिएको छ । अदालतले कप्तान सागर थापा सहित चार फुटबल खेलाडी, पूर्वप्रशिक्षक तथा एक फिजियोथेरापिष्ट गरी छजनालाई मंगलबार सर्वोच्च अदालतले सफाइ दिएको हो । न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार…


  • Default Image

    क्रिकेटर सन्दीपद्धारा कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग

    चैत १४, काठमाडौं । उदयमान नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले समाजिक उत्तरदायित्व अनुरुप नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एकलाख रुपैयाँ सहयोग गरेका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जालमाफर्त उक्त कोषमा सहयोग गरेको जानकारी दिएका हुन् ।

  • Default Image

    ब्याडमिन्टनमा प्रिन्सको छलाङ

    फागुन २९,काठमाडौं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा…

  • Default Image

    एभरेस्ट प्रिमियर लिग स्थगित

    फागुन २२, काठमाडौँ । चैत १ गते बाट त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको एभरेस्ट प्रिमियर लिग स्थगित भएको छ । कोरोना भाइरस(कोभिड–१९) विश्वभर नै फैलिए पछी गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको हो । कोभिड–१९ को सम्भावित संक्रमणको रोकथामका लागि भन्दै सरकारले ठूलो…

  • Default Image

    पाथीभरा म्याराथन आज हुँदै

    १३ फागुन, काठमाण्डौ मेची पर्यटन महोत्सवको अन्तिम दिन आज पाथीभरा म्याराथन प्रतियोगिता हुँदैछ । म्याराथनका लागि मंगलबार विभिन्न स्वदेशी खेलाडी ताप्लेजुङ पुगेका छन् । प्रतियोगितामा पुरुषतर्फ खुला म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुनेछ । खुलातर्फ ४७ र महिला हाफतर्फ २७ किलोमिटर दूरी रहेको छ । म्याराथनका लागि खुलातर्फ ९३ र हाफ म्याराथनमा २४…

  • Default Image

    दुई दिवसीय क्रिकेट आजदेखि सुरु

    ०५ फागुन, काठमाण्डौ । आज सोमबार देखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुने यू १९ दुई दिवसीय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भए लगत्तै खेल सुरु भएको छ । उक्त प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन गरिने भएको आयोजकले जनाएको छ । उक्त सञ्चालन गर्न लागिएको दुई दिवसीय क्रिकेट प्रतियोगितामा…

  • Default Image

    ए डिभिजन लिगमा मच्छिन्द्रको ऐतिहासिक जित

    फागुन ३, काठमाडौं शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी मच्छिन्द्र फुटबल क्लबले उचालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १.० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । विस २०६० सालमा पहिलो पटक ’ए’ डिभिजन लिगमा उक्लिएको मच्छिन्द्रले १६…

  • Default Image

    अक्सिडेन्टल पब्लिक स्कुलको खेलकुद कार्यक्रम सम्पन्न

    ०२ फागुन, काठमाण्डौ । अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । ज्ञानेश्वरस्थित सानो गौचरणमा भएको कार्यक्रमलाई दुई भागमा विभाजित गरिएको थियो । प्रथम चरणको कार्यक्रम प्राध्यापक टेक बहादुर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले दक्षिण एसियामा नेपालले खेलकुदको…

  • Default Image

    विश्वकप क्रिकेटः ओमान र नेपाल भिड्दै

    २६ माघ, २०७६, काठमाण्डौ । विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको नेपाल आज आफ्नो तेस्रो खेलमो फेरि ओमानको सामना गरिरहेको छ । उक्त जारी खेलमा कप्तान ज्ञानेन्द्र मल्लले नेपालको लागि ओडीआई क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले २६औं ओभरको चौथो बलमा…

  • Default Image

    वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

    २२ माघ, काठमाडौं । ७२ वर्षको उमेरमा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएको छ। राजधानीको मनमोहन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजे शर्माको मृत्यु भएको परिवार स्रोतले जनाएको छ। उनी मुटुसँग सम्बन्धित रोगबाट ग्रसित थिए। छातीमा संक्रमण भएका कारण उनलाई पाँच दिनअघि गंगालाल अस्पतालमा भर्ना गरिएको थियो र उनलाई…

  • Default Image

    राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पटवालद्वारा राजीनामा

    २१ माघ, काठमाडौं । प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । उनी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका भारतीय प्रशिक्षक थिए । उनी गत वर्ष एक वर्षको लागि राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएका थिए । सम्झौता यसै वर्ष सकिने भएकाले पटवालले दुई साताअघि नै आईसीसीलाई राजीनामा…

Scroll to Top