Banijya News

खेलकुद

विश्वकप क्रिकेटः ओमान र नेपाल भिड्दै

२६ माघ, २०७६, काठमाण्डौ । विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको नेपाल आज […]

राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पटवालद्वारा राजीनामा

२१ माघ, काठमाडौं । प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । उनी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका भारतीय प्रशिक्षक थिए । उनी गत वर्ष एक वर्षको लागि राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएका थिए । सम्झौता यसै वर्ष सकिने भएकाले पटवालले दुई साताअघि नै आईसीसीलाई राजीनामा…


  • Default Image

    आइसिसी विश्वकप क्रिकेट उद्घघाटनमा नेपालले ओमनसँग खेल्ने

    २१ माघ, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुई माघ २२ गते देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने भएको छ । उक्त प्रतियोगितामा ओमन र अमेरिकाले सहभागिता जनाउने छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै प्रतियोगिताको उद्घघाटन गर्ने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग दुई का लागि खेलाडी…

  • Default Image

    नेपालमा टेनिस खेल्न आएका अस्ट्रेलियन खेलाडीको मृत्यु

    १७ माघ, २०७६, काठमाडौं । नेपालमा टेनिस खेल्न आएका जापानी मूलका टेनिस स्टार केन्ट यामाजाकीको निधन भएको छ । उनि सातदोबाटोस्थित टेनिस कोर्टमा अभ्यास गर्ने क्रममा ढलेका थिए । १५ वर्षे यामाजाकीको बीएन्डबी अस्पतालमा उपचारको क्रममा बिहीबार निधन भएको हो । अन्तराष्ट्रिय टेनिस महासंघको जुनियर विश्व वरीयता छनोट राउन्डको शनिबार…

  • Default Image

    बैवाहिक बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

    माघ १६ , काठकाडौ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधीएका छन् । सोमपालले प्रेमिका प्रतिभा घिमिरेसंग बुधवार लगनगाँठो कसेका हुन् । नेपाली क्रिकेटका प्रमुख हतियार कामी चोटका कारण घरेलु मैदानमा हुने ओमान र अमेरिकासंगको सिरिजमा टोली बाहिर रहेका छन् । विगत लामो समयदेखी प्रेम सम्बन्धमा…

  • Default Image

    चितवनबाट अफगानिस्तानका साहजादले प्रिमियर लिग खेल्ने पक्का

    १५ माघ, २०७६, काठमाण्डौ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) चितवन टाइगर्सबाट अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान एवं विकेट किपर मोहम्मद साहजादले खेल्ने भएका छन् । चितवन टाइगर्सले प्रेस विज्ञप्ति जारी गर्दैे मोहम्मद साहजादले ईपीएल खेल्ने पक्का भएको जनाएको छ । साहजादले अबुधावी टी–ट्वान्टी, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिगमा खेलेका छन् ।…

  • Default Image

    टी–२० क्रिकेट थरंगाले ईपीएल खेल्ने

    १४ माघ, २०७६, काठमाडौं । चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता श्रीलंका पूर्वकप्तान उपुल थरंगाले खेल्ने भएका छन् । ललितपुर प्याट्रिएट्सले जारी गरेको विज्ञप्तिमा थरंगाले ईपीएलमा खेल्ने पक्का भएको उल्लेख गरेको छ । श्रीलंकाका पूर्वकप्तान तथा विकेट किपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५…

  • Default Image

    सहिद स्मारक ए डिभिजन लिगमा नवौँ चरणका खेल दशरथ रंगशालामा हुँदै

    १३ माघ, २०७६, काठमाडौं सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज बाट नवौं चरणका खेल काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । नवौँ चरणको पहिलो खेलमा नेपाल पुलिस र एपीएफ बिच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने खेलमा एपीएफलाई हराउन सके, पुलिस शीर्ष पाँचमा पुग्नेछ । ५ अंकका साथ…

  • Default Image

    हेलिकप्टर दुर्घटनामा च्याम्पियन ब्रायन्टको निधन

    १३ माघ, २०७६, काठमाडौं आइतबार हेलिकप्टर दुर्घटनामा एनबीए च्याम्पियन एनबीए लेजेन्ड कोबी ब्रायन्टको निधन भएको छ । अमेरिकी मिडियाले जनाए अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा चालकदलका सदस्यसहित ९ जना रहेका थिए । दुर्घटनामा ब्रायन्टकी १३ वर्षीया छोरी जियाना पनि परेकी छन् ।…

  • Default Image

    एनआइसीे एशियाद्वारा एपीएफका खेलाडीले पाए नगद पुरस्कार

    १० माघ, २०७६, काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९,९५,००० बराबरको रकम प्रदान गरेको छ । सशस्त्र प्रहरी बलका सशस्त्र…

  • Default Image

    सन्तोषको सयौं गोल

    बुधबार काठमाडौँको मौसम निकै चिसो थियो । हल्का वर्षा पनि । तर यो चिसो मौसम र वर्षाले सन्तोष साहुखललाई भने इतिहास बनाउनबाट रोकेन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सन्तोषको ए डिभिजन लिगमा गरेको पहिलो र सेन्चुरी दुवै गोलको साक्षी बन्यो । च्यासलको जर्सीबाट नेपाल पुलिस क्लबविरुद्ध १७ औं मिनेटमा गोल गर्दै…

Scroll to Top