Banijya News

खेलकुद

एनएनआईपीए स्पोर्ट्स अवार्डमा १८औं एसियन गेम्सलाई आधार मानिने, स्पोर्ट्स अवार्ड आगामी फागुन ६ मा

१३ माघ, २०७६, काठमाडौं एनएनआईपीए स्पोर्ट्स अवार्ड आगामी फागुन ६ देखि आयोजना गरीने भएको छ । इन्डोनेसियामा भएको १८औं एसियन […]

सन्तोषको सयौं गोल

बुधबार काठमाडौँको मौसम निकै चिसो थियो । हल्का वर्षा पनि । तर यो चिसो मौसम र वर्षाले सन्तोष साहुखललाई भने इतिहास बनाउनबाट रोकेन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सन्तोषको ए डिभिजन लिगमा गरेको पहिलो र सेन्चुरी दुवै गोलको साक्षी बन्यो । च्यासलको जर्सीबाट नेपाल पुलिस क्लबविरुद्ध १७ औं मिनेटमा गोल गर्दै…


  • Default Image

    ओभरमा ६ छक्का प्रहारगरेपछि अर्को रेकर्ड

    पुस २१, काठमाडौं । न्युजिल्याण्डका ब्याट्सम्यान लियो कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गर्ने खेलाडीको रुपमा इतिहासमा आफ्नो नाम लेखाएका छन् । कार्टर घरेलु र अन्तर्रा्ष्ट्रिय दुवै स्तरमा सबै प्रारुपमा यो उपलब्धि हासिल गर्ने विश्वको सातौँ क्रिकेटर बनेका छन् । २५…

  • Default Image

    भुटानलाई २-१ ले पराजित गर्दे पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

    मंसिर २४ , काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको…

  • Default Image

    सागको एकै संस्करणमा सर्वाधिक ४ पदक जित्ने गौरिका पहिलो नेपाली

    डीबाज गौरिका सिंह दक्षिण एशियाली खेलकुद सागको एकै संस्करणमा सर्वाधिक पदक जित्ने पहिलो नेपाली बनेकी छन् । जारी १३ औं सागमा उनले ४ स्वर्ण जितिन् । पौडीको १ सय मिटर फ्रि–स्टाइलमा उनले आज ५८ दशमलव १३ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जितेकी हुन् । उनले यसै सागमा २ रजत र २…

  • Default Image

    भुपेन्द्रले दिलाए नेपाललाई दोश्रो स्वर्ण

    २३ मंसिर, २०७६, काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ । नेपालका भुपेन्द्र थापाले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै स्वर्ण दिलाएका हुन् । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४७ पुगेको छ ।

  • Default Image

    मिनु गुरुङले दिलाइन् २० वर्षपछी नेपाललाई बक्सिङमा स्वर्ण

    २३ मंसिर, २०७६, काठमाण्डौ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण पदक जित्न सफल भएको छ ।उक्त पदक मिनु गुरुङले दिलाएकी हुन् । यससँगै उनी सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बनेकी छन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको ५४ केजीतर्फको प्रतिस्पर्धामा मिनु गुरुङले…

  • Default Image

    गौरिकाको तेस्रो स्वर्ण, बन्यो नयाँ इतिहास

    नेपाली जलपरीको उपमा पायकी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) तेस्रो स्वर्ण जित्दै नयाँ इतिहास इतिहास बनाएकी छिन् । यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । १३औं सागको पौडी अन्तरगत ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले…

  • Default Image

    आजदेखि जुडो शुरु

    २२ मंसिर, २०७६, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत जुडो खेलको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । यो खेलबाट नेपालले स्वर्णको अपेक्षा गरेको छ । जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषमा ६० केजी मुनि ६६…

  • Default Image

    गौरिका सिंहले पौडीमा दिलाइन् दोस्रो स्वर्ण पदक

    १३औँ दक्षिण एशियाली खेलकुदमा गौरिका सिंहले दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रवार स्वर्ण पदक जितेकी छन् । यसअघि बिहीवार उनले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितेकी थिइन् । उनले निर्धारित दुरी २ मिनेट १७.७३ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । बिहीबार मात्रै भएको महिला…

  • Default Image

    निमा बनिन्, उसुबाट सागमा लगातार दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी

    १९, मंसिर, २०७६, काठमाण्डौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा उसुकी नीमा घर्ती मगरले लगातार दुई स्वर्ण जितेसँगै उसुबाट सागमा लगातार दुई स्वर्ण जित्ने उनी पहिलो खेलाडी समेत बनिन् । थोत्रो म्याटमै अभ्यास गरेकी निमा घर्तीमगरले बिहीबार नेपालका लागि स्वर्ण जितेकी हुन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा बिहीबार थाउलोको महिला…

  • Default Image

    डाउनहिल साइक्लिङमा नेपाललाई दुई स्वर्ण पदक प्राप्त

    १८ मंसिर, २०७६, काठमाण्डौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गोकर्णस्थित सहिद पार्कमा बुधबार भएको डाउनहिल साइक्लिङमा नेपालले दुईवटा स्वर्ण पदक जितेको छ । पुरुष इभेन्टतर्फ नेपालका र महिला इभेन्टतर्फ निश्मो स्वर्ण पदक जितेका हुन् । १ किलोमिटरको दुरी १ मिनेट ४९.३३३ सेकेण्डमा पुरा गर्दै राजेश मगरले र…

Scroll to Top