दीपक हमालले नेपाललाई दिलाए स्वर्ण
१८, मंसिर, २०७६, काठमाण्डौँ । उसुको नानछ्वान अलराउन्डमा दीपक हमालले स्वर्ण पदक जितेका छन् । उनले १९.३२ अंक जोडेका थिए भने उनका निकटमत प्रतिस्पधी, भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् । हमालले पहिलो सागमा नै स्वर्ण जितेका हुन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान…

