Banijya News

खेलकुद

जापान र नेदरल्यान्ड्सबीच रोमाञ्चक बराबरी

जापान र नेदरल्यान्ड्सबीच रोमाञ्चक बराबरी

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा जापान र नेदरल्यान्ड्सबीच भएको बहुप्रतीक्षित भिडन्त २–२ गोलको बराबरीमा सकिएको छ। आइतबार बिहान […]

घरेलु मैदानमा अमेरिकाको दमदार सुरुआत, पाराग्वेमाथि ४–१ को प्रभावशाली जित

घरेलु मैदानमा अमेरिकाको दमदार सुरुआत, पाराग्वेमाथि ४–१ को प्रभावशाली जित

फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै पाराग्वेमाथि ४–१ को सानदार जित दर्ता गरेको छ। घरेलु समर्थकहरूको उत्साहपूर्ण उपस्थितिमा खेल्दै अमेरिकाले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो र पहिलो हाफमै तीन गोलको अग्रता बनाएर जितको आधार तयार पारेको थियो। लस एन्जलसस्थित रंगशालामा सम्पन्न खेलको…


  • चेकियाविरूद्ध दक्षिण कोरियाको जित

    चेकियाविरूद्ध दक्षिण कोरियाको जित

      फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियाविरूद्धको खेलमा जित निकालेको छ । २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ ले पराजित भएको हो । खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गरेका थिएनन् । दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता…

  • एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विमानस्थलबाटै फिर्ता

    एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विमानस्थलबाटै फिर्ता

    अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वकर्ताहरूमाथि सरकारले कडा निगरानी सुरु गरेको छ। फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्ने सिलसिलामा मेक्सिको प्रस्थान गर्न लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मंगलबार बिहान नियन्त्रणमा लिँदै फिर्ता (अफलोड) गरिदिएको छ। विदेश भ्रमणका लागि आवश्यक सबै प्रक्रिया…

  • महालक्ष्मी बैंकको कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न

    महालक्ष्मी बैंकको कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न

    महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ । जेठ १७ गते आइतबार देखि जेठ २० गते बुधबार (चार दिन) सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंकले जित्न सफल भएको छ भने माछापुच्छे्र बैंकले द्वितीय स्थान हासिल गर्न सफल…

  • फिफा विश्वकप २०२६ को काउन्टडाउन सुरु : ४८ टिमबीच उपाधिका लागि ऐतिहासिक प्रतिस्पर्धा

    फिफा विश्वकप २०२६ को काउन्टडाउन सुरु : ४८ टिमबीच उपाधिका लागि ऐतिहासिक प्रतिस्पर्धा

    विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ को काउन्टडाउन सुरु भएसँगै विश्वभरका खेलप्रेमीहरूमा उत्साह चुलिएको छ । आगामी जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने प्रतियोगिताले यसपटक नयाँ ढाँचा र विस्तारित सहभागितासहित ऐतिहासिक हुनेछ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने यो विश्वकपमा पहिलो पटक ४८ राष्ट्र…

  • फुटबल प्रेमीलक्षित सीजीको वर्ल्ड कप टु वर्ल्ड कप योजना

    फुटबल प्रेमीलक्षित सीजीको वर्ल्ड कप टु वर्ल्ड कप योजना

    नेपालको स्थापित इलेक्ट्रोनिक्स ब्रान्ड सीजी तथा यसको प्रिमियम सिरिज सीजी मेरिडियाले नेपाली बजारमा आफ्ना टेलिभिजनहरूको खरिदमा अहिलेसम्मकै भिन्न र आकर्षक 'वर्ल्ड कप टु वर्ल्ड कप' योजना सार्वजनिक गरेको छ। हरेक चार वर्षमा आउने फुटबलको महाकुम्भलाई केन्द्रित गर्दै कम्पनीले '४ वर्षको खेल, ४ वर्षकै वारेन्टी' भन्ने मूल नाराका साथ यो विशेष…

  • एसियन गेम्समा ओमानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

    एसियन गेम्समा ओमानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

    सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई सहज रूपमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान सिंगा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले ८ विकेटको प्रभावशाली जित हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको ओमानले नेपाली बलरहरूको सशक्त प्रदर्शन सामना गर्न…

  • पूजा महतोको उत्कृष्ट अर्धशतक, चीनसामु नेपालद्वारा १२६ रनको चुनौती

    पूजा महतोको उत्कृष्ट अर्धशतक, चीनसामु नेपालद्वारा १२६ रनको चुनौती

    एसियन गेम्स महिला क्रिकेट छनोट अन्तर्गत भएको महत्वपूर्ण खेलमा नेपाल ले चीन सामु १२६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। मलेसियास्थित बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रनको योगफल खडा गर्‍यो। नेपालको इनिङमा सबैभन्दा महत्वपूर्ण योगदान पूजा महतो को रह्यो। उनले…

  • स्मित पटेलको विस्फोटक शतक, नेपाल ‘ए’सामु अमेरिकाले राख्यो २६३ रनको चुनौती

    स्मित पटेलको विस्फोटक शतक, नेपाल ‘ए’सामु अमेरिकाले राख्यो २६३ रनको चुनौती

    अमेरिकाले नेपाल ‘ए’विरुद्धको एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको हो । अब नेपाल ‘ए’ ले जितका लागि २६३ रनको लक्ष्य पछ्याइरहेको छ । अमेरिकाको इनिङ्समा ओपनर स्मित…

  • ओमानविरुद्ध नेपालको ऐतिहासिक जीत: ओमान ८१ रनले पराजित

    ओमानविरुद्ध नेपालको ऐतिहासिक जीत: ओमान ८१ रनले पराजित

    आइसिसी क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै ओमानमाथि ८१ रनको सानदार जीत निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको यस खेलमा नेपालले घरेलु मैदानमा ओमानविरुद्ध पहिलो पटक विजय हात पार्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट…

  • चेम्बरद्वारा एमआरपी कार्यान्वयनका जटिलता सुल्झाउन आग्रह

    चेम्बरद्वारा एमआरपी कार्यान्वयनका जटिलता सुल्झाउन आग्रह

    नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी अधिकतम खुद्रा मूल्य कार्यान्वयनमा देखिएका व्यावहारिक जटिलता सुल्झाउन आग्रह गरेको छ। साना परिमाणको आयात, अस्थिर विनिमय दर र भन्सारमा पूर्वाधार अभावका कारण एमआरपी लेबल लगाउन कठिन हुने भन्दै चेम्बरले यस नीतिमा पुनर्विचार गर्न सुझाव दिएको हो। अध्यक्ष कमलेश…

Scroll to Top