Banijya News

खेलकुद

यी हुन् एकै पटक विदेशी लिग खेल्न लागेका राष्ट्रिय टोलीका ८ क्रिकेटर !

यी हुन् एकै पटक विदेशी लिग खेल्न लागेका राष्ट्रिय टोलीका ८ क्रिकेटर !

नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक ८ नेपाली क्रिकेटरले एउटै विदेशी लिग खेल्दैछन्। नेपालका ८ क्रिकेटरले पहिलो संस्करणको युरोपियन टी २० […]

आईपीएल २०२६ का लागि बीसीसीआईको नयाँ नियम: म्याच डेमा अभ्यास र फिटनेस टेस्ट प्रतिबन्धित

आईपीएल २०२६ का लागि बीसीसीआईको नयाँ नियम: म्याच डेमा अभ्यास र फिटनेस टेस्ट प्रतिबन्धित

यस पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले नयाँ र कडा नियमहरू सार्वजनिक गरेको छ। आगामी मार्च २८ देखि सुरु हुने प्रतियोगितामा खेलको दिन कुनै पनि टोलीले अभ्यास गर्न नपाउने र खेलाडीहरूको फिटनेस टेस्टसमेत गर्न नमिल्ने गरी निर्देशिका जारी गरिएको हो। अनुशासन कायम…


  • इन्फिनिक्सको ब्रान्ड एम्बेसडर बने दीपेन्द्र सिंह ऐरी

    इन्फिनिक्सको ब्रान्ड एम्बेसडर बने दीपेन्द्र सिंह ऐरी

     नेपाल  इन्फिनिक्स नेपालले राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्डएम्बेसडरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ । निर्भीक खेल शैली र कीर्तिमानी अन्तर्राष्ट्रिय प्रदर्शनका लागि चिनिएका दीपेन्द्र सिंह ऐरी आजको पुस्ताको ऊर्जा र महत्वाकांक्षाका प्रतीक हुन्, जसले इन्फिनिक्सको शक्तिशाली र स्टाइलिश स्मार्टफोन दृष्टिकोणसँग मेल खान्छ। यो सहकार्य त्यस्तो…

  • एन्फालाई अध्यागमनले भन्यो- पर्यटक भिसामा आएका विदेशीलाई नखेलाउनू

    एन्फालाई अध्यागमनले भन्यो- पर्यटक भिसामा आएका विदेशीलाई नखेलाउनू

    जारी राष्ट्रिय लिग २०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ । अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको…

  • जय ट्रफीको फाइनलमा भिड्दै आर्मी र पुलिस

    जय ट्रफीको फाइनलमा भिड्दै आर्मी र पुलिस

    जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु हुँदैछ। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान साढे ९ बजे सुरु हुने भनिए पनि मैदान भिजेका कारण केहि ढिलो गरी सुरु भएको छ । फाइनल ३ दिवसीय हुनेछ।…

  • भाईरल भिडियोका कारण विवादमा तानिए क्रिकेटर दीपेन्द्र सिंह ऐरी

    भाईरल भिडियोका कारण विवादमा तानिए क्रिकेटर दीपेन्द्र सिंह ऐरी

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरी सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोका कारण विवादमा तानिएका छन्। हालै सार्वजनिक भएको भिडियोमा एक समर्थकले उनीसँग भेटेर हात मिलाउन खोज्दा उनले कुनै प्रतिक्रिया नदिई सिधै कारको झ्याल बन्द गरेर त्यहाँबाट निस्किएको देखिएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो। भिडियोमा…

  • “व्यक्तिको हारजितभन्दा देशको जित नै ठूलो कुरा हो”

    “व्यक्तिको हारजितभन्दा देशको जित नै ठूलो कुरा हो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा आदिवासी जनजाति क्लस्टरबाट समावेश भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सांसद पदमा नपरेकोमा आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। उनले फेसबुकमा लेख्दै भनेका छन्, “मैले क्रिकेटबाट सिकेको कुरा के हो भने, टिमको हिस्सा म रहूँ वा नगरूँ, तर मेरो देशले हार्नु हुँदैन।” रास्वपाले…

  • सिटिजन्स बैंकको वार्षिकोत्सवमा नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

    सिटिजन्स बैंकको वार्षिकोत्सवमा नवौँ इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिबारसम्म काठमाडौँमा आयोजित दुईदिने प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत ८ टिमका गरी बैंकका विभिन्न विभाग तथा शाखाका ८४ जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।…

  • सन्दीप ‘द हन्ड्रेड’को अक्सनमा ‘अन्सोल्ड’

    सन्दीप ‘द हन्ड्रेड’को अक्सनमा ‘अन्सोल्ड’

    नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने इंल्यान्डमा हुने ‘द हन्ड्रेड’मा ‘अन्सोल्ड’ भएका छन् । इंल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने यो प्रतियोगिताका निम्ति बिहीबार भएको अक्सनमा सन्दीपमाथि कुनै पनि टिमले बोली नलगाएका हुन् । अक्सनमा सन्दीपको बेस प्राइस ३१ हजार पाउन्ड थियो । नेपाली मूल्यमा यो करिब ६२…

  • इरानले २०२६ को विश्वकप नखेल्ने

    इरानले २०२६ को विश्वकप नखेल्ने

    इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को विश्वकप नखेल्ने बताPsf 5g\ । खेलकुदमन्त्री डोन्यामालीले प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताP । आफ्ना खेलाडीहरू सुरक्षित नभएकाले विश्वकपमा सहभागिता जनाउन नसक्ने उgको भनाइ छ । खेलकुदमन्त्रीको भनाइलाई लिएर इरानी फुटबल सङ्घ…

  • टी–२० विश्वकपबाट नेपालले पायो झन्डै चार करोड

    टी–२० विश्वकपबाट नेपालले पायो झन्डै चार करोड

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दसौँ टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी २० राष्ट्रलाई ११.२५ मिलियन अमेरिकी डलर (एक अर्ब ६५ करोड रुपैयाँ) पुरस्कार रकम वितरण गरेको छ । विश्वकपमा सहभागी भएबापत र उनीहरूको प्रदर्शनका आधारमा रकम वितरण गरिएको आइसिसीले जनाएको छ । तेस्रोपटक विश्वकप विजेता बनेको भारतले सर्वाधिक २६ लाख ३९ हजार ४२३…

  • क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त

    क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त

    सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । बमलाई मङ्गलबार कलेजले एक कार्यक्रमबिच ब्रान्ड एम्बेसडर घोषणा गरेको हो । कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले उनलाई उक्त जिम्मेवारी प्रदान…

Scroll to Top