पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाईको जहाजबाट यान्त्रिक उडान हुने
देशकै तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान हुने भएको छ । नोभेम्बर ३० अर्थात् मङ्सिर १४ गतेका दिनमा यान्त्रिक उडान गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । उक्त यान्त्रिक उडानका लागि...