निजी क्षेत्रको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान
नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा निजी क्षेत्रको हिस्सा ८१.५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले...