February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

विश्व

चीनका विद्यालय र विश्वविद्यालयमा अब ‘लभ एजुकेशन’ सुरु गरिने

चिनियाँ सरकारले घट्दो जन्मदरकोे समाधान खोज्न निरन्तर प्रयास गरिरहेको छ। यसै सन्दर्भमा सरकारले अब कलेज र विश्वविद्यालयबाट ‘लभ एजुकेशन’ कार्यक्रम सुरु गर्ने सोच बनाएको छ । यसले विवाह, प्रेम र पारिवारिक जीवनमा सकारात्मक प्रभाव पार्ने सरकारको अपेक्षा छ । चिनमा ज्येष्ठ नागरिकको संख्या बढी छ । अहिले धेरै युवाहरु रोमान्टिक सम्बन्ध बनाउन हिचकिचाउने गरेका छन्…

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाँडौमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाँडौमा

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाँडौ आएका छन्। उनको नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी ताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। ‘उहाँले काठमाडौंमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुनेछ,’ अमेरिकी दूतावासले भनेको छ, ‘उहाँको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक…

  • अन्ततः नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर

    अन्ततः नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर

    नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। आज चीनको बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई...

  • नेपालले पाउने भयो चीनबाट ९ अर्ब रुपैयाँ अनुदान

    नेपालले पाउने भयो चीनबाट ९ अर्ब रुपैयाँ अनुदान

      चीनले नेपालले चीनबाट ५ सय मिलियन आरएमबी अर्थात् ९ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग पाउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् ९ अर्ब नेपाली रुपैयाँ...

  • बिआरआईबाट नेपालले लाभ लिनेछः प्रधानमन्त्री ओली

    बिआरआईबाट नेपालले लाभ लिनेछः प्रधानमन्त्री ओली

    चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु...

  • नामिबियाको राष्ट्रपतिमा पहिलोपटक महिला निर्वाचित

    नामिबियाको राष्ट्रपतिमा पहिलोपटक महिला निर्वाचित

      अफ्रिकी देश नामिबियाको राष्ट्रपतिमा पहिलोपटक महिला निर्वाचित भएकी छन्। बीबीसीका अनुसार यसअघि उपराष्ट्रपति रहेकी नेतुम्बो नन्दी–नडैतवाह राष्ट्रपति बनेकी हुन्। उनी सत्तारुढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्। राष्ट्रपति निर्वाचनमा उनले ५७ प्रतिशतभन्दा बढी मत ल्याएकी छन् भने...

  • अमेरिकाले युद्धग्रस्त युक्रेनलाई मिसाइल सहित ७२ करोड माथिको सहयोग

    अमेरिकाले युद्धग्रस्त युक्रेनलाई मिसाइल सहित ७२ करोड माथिको सहयोग

    संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति मार्फत राष्ट्रपति...