February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

विश्व

नेपालकी आचार्य प्रभावशाली महिलाको सूचीमा पर्न सफल

नेपालकी आचार्य प्रभावशाली महिलाको सूचीमा पर्न सफल

बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।सार्वजनिक सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन् । आचार्यले दशकभन्दा लामो समयदेखि प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा जलवायु परिवर्तन, व्यवस्थापन र वातावरणीय न्यायको क्षेत्रमा योगदान पु¥याउँदै आएको बीबीसीले जानकारि दिएको छ । बीबीसीले…

नेपालमा ५० करोड रुपैयाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने

  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताएका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि सुरु भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणालीमार्फत स्वतः पूर्वस्वीकृति प्राप्त गर्ने…

  • प्रधानमन्त्रीको चिन भ्रमणबाट नेपालले के लाभ लिन सक्छ ?

    प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको चारदिवसीय औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन भ्रमणमा निस्केका हुन् । भम्रणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग...

  • आखिर किन आइरहेका छन् विदेशी कामदार नेपाल ?कारण यस्तो

    आखिर किन आइरहेका छन् विदेशी कामदार नेपाल ?कारण यस्तो

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको विभिन्न क्षेत्रमा काम गर्न हजारौँ दक्ष विदेशी कामदार आउने गरेको बताएको छ । नेपालमा सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष कामदारको आपूर्ति विदेशबाट हुँदै आएको मन्त्रालयले जनाएको छ । हाल २१ हजार तीन सय ११...

  • काठमाडौं विश्वकै ५ औं सर्वाधिक प्रदूषित सहर

    काठमाडौं विश्वकै ५ औं सर्वाधिक प्रदूषित सहर

    काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये ५ औं स्थानमा परेको छ । सोमबार बिहान १०ः०७ बजे काठमाडौंको एयर क्वालिटी इन्डेक्सक्यू (एआई) १७८ पुगेको छ । आज सबैभन्दा धेरै पकिस्तानको लाहोर सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । लाहोरको...

  • सुन्तला जातका फलफूल नेपालबाट लैजान चीनले थाल्यो तयारी

    सुन्तला जातका फलफूल नेपालबाट लैजान चीनले थाल्यो तयारी

      चीनले नेपालबाट सुन्तला जातका फलफूल आयात गर्ने तयारी थालेको सरकारले बताएको छ । नेपालबाट सुन्तलाजातका फलफूल निर्यात गर्न ६ वर्षअघि चीनसँग भएको समझदारी कार्यान्वयन हुने भएको हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा आइतबार भएका विभिन्न २० वटा सहमतिमध्ये...

  • अमेरिकासहित अन्य चार देशका राजदूतले लिए शपथ

    अमेरिकासहित अन्य चार देशका राजदूतले लिए शपथ

      अमेरिकासहित विभिन्न चार देशका राजदूतहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि अमेरिका, साउदी,जर्मनी र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन्। उक्त समारोहमा अमेरिकाका लागि लोकदर्शन रेग्मी,...

  • प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

    प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही मंसिर १७ गतेदेखि २० गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेसँगै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले १८ गते चिनियाँ...