डेनमार्ककी भिक्टोरियालाई यो बर्षको मिस युनिभर्सको ताज
डेनमार्ककी भिक्टोरिया केजिअरले मिस युनिभर्स २०२४ को ताज जितेकी छिन् । साथै, मिस युनिभर्स बन्ने उनी पहिलो डेनिस प्रतियोगी हुन् । २१ वर्षीया उनी एक नर्तक, उद्यमी र वकिल समेत हुन् । शनिबार राति मेक्सिको सिटीमा वार्षिक सौन्दर्य प्रतियोगिता जित्नका...