April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

विश्व

अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा, भीषण डढेलो समेत निभ्यो

अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा, भीषण डढेलो समेत निभ्यो

२७ माघ, २०७६, काठमाण्डौ । अस्ट्रेलियाको सिड्नीमा भारी वर्षा भएको छ । सिड्नीमा पछिल्लो ३० वर्ष यताकै ठूलो वर्षा भएको हो । केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको भीषण डढेलोलाई समेत वर्षाले निभाइदिएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । आवतजावतमा समस्या भएको…

सार्स भन्दा खतरनाक कोरोनाः चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जुराइदियो कोरोनाको नयाँ नाम

२६ माघ, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले सन् २००३ मा देखिएको सार्स भाइरसलाई पनि उछिनेको छ । सन् २००३ को सार्स महामारीले ७ सय ७४ जनाको ज्यान लिएको थियो। नोबल कोरोना भाइरसले सार्सले भन्दा बढी ज्यान लिएको छ। यसपटकको कोरोना भाइरसले आइतबार सम्म ८ सय १३ जनाको ज्यान लिइसकेको छ । कोरोना भाइरसको संक्रमण…

  • डेव्यु खेलमा कुशलले तोडे रोहितकै विश्व किर्तिमान

    डेव्यु खेलमा कुशलले तोडे रोहितकै विश्व किर्तिमान

    २५ माघ, काठमाडौं । नेपालमा यतिबेला आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज चलिरहेको छ। उक्त सिरिजमा नेपाल, ओमान र अमेरिका खेलिरहेका छन्। नेपाली क्रिकेट टोलीबाट पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका १६ बर्षिय कुशल मल्लले विश्वकिर्तिमान राखेका छन्। उनले सबैभन्दा कान्छो...

  • नेपाललाई विश्व बैंकको २२ अर्ब ८२ करोड सहयोग

    नेपाललाई विश्व बैंकको २२ अर्ब ८२ करोड सहयोग

    माघ २३, काठमाडांैं । विश्व बैंकले नेपाल सरकारलाई २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण तथा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋण सहयोग दिएको हो । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल...

  • गैरआवासीय नेपालीको लगानी भित्राउन सरकारको ढिलासुुस्ती

    माघ २३, काठमाडौं । सरकारले गैरआवासीय नेपालीका हरेकजसो कार्यक्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गर्दै आएको छ । गैरआवासीय नेपाली, कोषमार्फत् लगानी भित्र्याउन तम्तयार भएको अवस्थामा सरकारी निकायको ढिलासुस्ती र निर्णयहीनता विडम्बना लगानी भने भित्रन सकेको छैन् । सरकारकै आग्रहमा गैरआवासीय...

  • आज विश्व क्यान्सर दिवसः खानपानमा ध्यानदिनसके ४० प्रतिशत प्रकोप कमी

    आज विश्व क्यान्सर दिवसः खानपानमा ध्यानदिनसके ४० प्रतिशत प्रकोप कमी

    माघ २१, काठमाडौ । आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको सङ्ख्या बढिरहेका बेला वर्से्नि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ । क्यन्सर रोग निबारणका लागि आज पनि सरकारीसँगै...