मोबाइलले बालबिबाह बढायो
पौष १०, कालिकोट कालिकोट जिल्लामा बालविवाहको संख्या बढदै गइरहेको छ । यस्तो हुनुको कारण मोबाइल भएको पाइएको छ । अभिभावकको गैर जिम्मेवारी , मोबाइल फोनको कारणले एक अर्कासँग चिनजान हुने र त्यसैको कारणले भागी विवाह गर्ने गरेको स्थानीयले बताएका छन्...