January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

सुनको मुल्य बढ्यो, तोलामा कति पुग्यो ? हेर्नुहोस्

७ चैत्र, काठमाण्डौ 

Advertisement

नेपाली बजारमा शुक्रवार सुनको मूल्य ५ सयले बढेको छ ।  बिहीबार प्रतितोला ७५ हजार रुपैंयामा कारोबार भएको सुन आज ५ सयले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैंया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज तेजावी सुन ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसैगरी शुक्रबार चाँदीको भाउ पनि बढेको छ । बिहीबार ६ सय ३० रुपैंयामा कारोबार भएको चाँदी आज २० रुपैंयाले बढेर प्रतितोला ७ सय पुगेको महासंघले जनाएको छ ।