April 21, 2025, Monday
[nepali_today_date]

नेपाल टेलिकमको नाफा ७ अर्ब २८ करोडले घाटामा

नेपाल टेलिकमको खुद नाफा आव २०७४र७५ भन्दा गत आव २०७५र७६ मा ७ अर्ब २८ करोड रुपैयाँले घटेको हो । आव २०७४र७५ मा कम्पनीको खुद नाफा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ थियो भने आव २०७५र७६ मा घटेर १० अर्ब २० करोड ८१ लाखमा सीमित भएको छ ।
नेपाल टेलिकमले गत आवमा सरकारलाई तिर्दै आएको करमा ५ अर्ब कर्पोरेट ट्याक्स र नेपाल दूरसञ्चार प्राधिकरणलाई लाइसेन्सका लागि थपिन गएकाले नाफा घटेको बताएको छ ।

Advertisement