नेपाल उद्योग वाणिज्य महासंघद्धारा राहतस्वरुप चामल र दाल वितरण
चैंत २३, काठमाडांै ।
नेपाल उद्योग वाणिज्य महासंघले आज राहतस्वरुप चालीस हजार केजी चामल र पाँच हजार केजी दाल वितरण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा राहत सामग्री हस्तान्तरण गरेका हो । नेपाल विज्ञापन संघको कार्यालयमा आयोजित समारोहमा हातमुख जोर्न समस्या परेका श्रमिकहरुको उपस्थित थियो ।
प्रतिकृया दिनुहोस्