April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

विदेशी मुद्राको सोमबारको विनिमय दर कति ?

विदेशी मुद्राको सोमबारको विनिमय दर कति ?

आज २०८० साल चैत ५ गते सोमबार सन् २०२४ मार्च १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा पुगेको छ।

Advertisement

युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२० रुपैयाँ रहेको छ ।

Advertisement

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३५.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२५ रुपैयाँ रहेको छ ।

 

आजको विदेशी मुद्राको विनिमय दर कति ?